Home / लोकप्रिय / तिलकोठी तथा चाँया हटाउने फेसप्याक

तिलकोठी तथा चाँया हटाउने फेसप्याक

तिलकोठीका लागि फेसप्याक बनाउँदा
हरियो धनियाँको रसमा दुईदेखि चार थोपा कागतीको रस तथा तीनदेखि पाँच थोपा बियर मिसाएर अनुहारमा लगाउँदा तिलकोठी कम हुन्छ ।

बेसार एवं दही मिसाएर अनुहारमा लगाउने । लगाएको २० मिनेटपछि नुहाउँदा अनुहारको तीलकोठी सफा हुन्छ ।

एक कप दूधमा दुई चम्चा ह्विस्की मिसाएर आधा कप हुने गरी पकाउने अनि उक्त लेपलाई सुत्नुअघि अनुहारमा लगाई २० मिनेटपछि पखाल्ने । यसो गर्दा अनुहारको तीलकोठी हराउँछ ।

नोट : यी विधिमध्ये जुन सजिलो लाग्छ, त्यही प्रयोग गर्न सकिन्छ ।

-नारी

About admin

Check Also

स्वास्थ्य प्रणालीको मार्गचित्र (सम्पादकीय)

काँठमाडौं १८ असार नयाँ राष्ट्रिय स्वास्थ्य नीति लागू भएको छ । विद्यमान संविधान अनुकूल स्वास्थ्य …

Leave a Reply

Your email address will not be published. Required fields are marked *