Home / टप स्टोरी / मोबाइल चार्ज गर्दा ध्यान दिएर गर्नृहोस्

मोबाइल चार्ज गर्दा ध्यान दिएर गर्नृहोस्

काठमाडौं ,२४ असार।
मकवानपुरको मनहरी गाउँपालिकामा मोबाइल चार्ज गर्न लागेका बेला करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।

सोमबार साँझ मनहरी गाउँपालिका ६ रुपाचुरीका १६ बर्षीय सञ्चलाल चेपाङको करेन्ट लागेर मृत्यु भएको हो । उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट अबरुद्ध भई बिस्फोट समेत भएको स्थानीयले बताएका छ ।

About admin

Check Also

भारी वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित

काठमाडौं , २७ असार । असार महिना सकिनैलाग्दा सुदूरपश्चिम क्षेत्रमा भएको भारी वर्षाका कारण यस …

Leave a Reply

Your email address will not be published. Required fields are marked *