Press "Enter" to skip to content

Posts published in “देशभित्र”

विश्वमा छ करोड ८५ लाख व्यक्ति विस्थापित – संयुक्त राष्ट्रसंघ

जेनेभा, असार ५ गते । विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कराण सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख व्यक्ति विस्थापित भएका…

हजारौंलाई पुनर्जन्म दिएका चिकित्सक देवकोटाको आज अत्येष्टि गरिँदै

काठमाडौँ, असार ५ गते । हजारौँ बिरामीलाई पुनर्जन्म दिनुभएका एक चिकित्सकले क्यान्सरसँगको छ महिना लामो लडाइँपछि मृत्युवरण गर्नुभयो । पुष्पगुच्छाले झपक्क सजाइएको टेबल । त्यसमाथि…

काँग्रेस जिल्ला सभापतिहरुको भेला

हेटौँडा, असार ५ गते । नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आजदेखि मकवानपुरको हेटौँडामा शुरु हुँदै छ । सो भेलामा नेपाली काँग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी,…

प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान

काठमाडौँ, असार ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा छ—दिवसीय औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्नुभएको छ ।…

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकियो

लुम्बिनी, असार ४ गते । अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नगरिएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् । स्थानीयवासी आन्दोलनमा उत्रिएपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण…

टेलिभिजनलाई चाँडै सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण गरिने

काठमाडौँ, असार ४ गते । नेपाल टेलिभिजनका नवनियुक्त कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले संस्थालाई चाँडै सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा रुपान्तरण गरिने बताउनुभएको छ ।…

पार्टीको विधान पालना गरे गुटउपगुटको अन्त्य – नेता सिंह

चितवन, असार ४ गते । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले विधानमा उल्लेखित कुरा अक्षरशः पालना गरे पार्टीभित्रको गुट उपगुट अन्त्य हुने बताउनुभएको छ ।…

चीनबाट एक खर्ब सात अर्बको लगानी प्रतिबद्धता

काठमाडौँ, असार ४ गते । एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको लगानी प्रतिबद्धता…

एसइईको नतिजा एक साताभित्र

भक्तपुर, असार ४ गते । माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत…

विधिको शासनलाई कमजोर पार्न लागेकोे नेका नेता खाँणको भनाइ

जनकपुरधाम, असार ४ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको प्रसङ्गलाई अघि बढाउनु निरंकुशतालाई आमन्त्रण गर्नु हो भन्नुभएको छ । जनकपुरधाममा…