Press "Enter" to skip to content

Posts published in “खेल”

विश्वकप फुटबल पनि हेरिने, रक्तसञ्चार भवनलाई सहयोग पनि हुने

बर्दिवास, जेठ ३१ गते । महोत्तरी जिल्लाका होटल व्यवसायीले विश्वकप फुटबलको अवसरलाई मानवीय सेवामा लगाउने भएका छन् । महोत्तरी होटल व्यवसायी संघ, बर्दिवासले विश्वकप फुटबलको…

फुटबलको महाकुम्भ फिफा विश्वकप शुरु

काठमाडौँ, जेठ ३१ गते । फुटबलको महाकुम्भ फिफा विश्वकप प्रतियोगिताको उद्घाटनमा खेलमा आयोजक रुस र साउदी अरेबिया आमनेसामने हुँदैछन् । रुसको राजधानी मस्कोको लुझनिकी रंगशालामा…

विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, सउदीको मनोबल उच्च

मस्को, जेठ ३१ गते । विश्वकप फुटबल प्रतियोगिताको पखाई बिहिबार सकिँदैछ । मस्कोस्थित लुजिन्की रङ्गशालामा आयोजक रुसले उद्घाटन खेलमा सउदी अरबको सामना गर्नेछ । सोही…

विश्वकपले चम्कायो टीभी व्यापार

काठमाडौँ, जेठ २९ गते । विश्वकप सुरु हुन लाग्दा नेपालमा टेलिभिजन सेटको बिक्री दोब्बरले बढेको छ । विश्वकप हेर्नकै लागि सबैको रोजाइमा ठूला आकारका टीभी…

खेलबाट देशलाई चिनाउन सकिन्छ – उपाध्यक्ष ढकाल

काठमाडौँ, जेठ २९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकालले मुलुकमा दक्ष खेलाडी उत्पादनका लागि सरकारले खेलकुद क्षेत्रको विकासमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ…

व्यवसायिक बक्सिङ्ग ‘च्याम्प अफ डी च्याम्पियन’ सम्पन्न

ललितपुर, जेठ 29 गते । नेपालमा पहिलो पटक आयोजना गरिएको एकदिने व्यवसायिक बक्सिङ्ग ‘च्याम्प अफ डी च्याम्पियन’ सम्पन्न भएको छ । विश्व बक्सिङ्ग काउन्सिल र…

आठौँ राष्ट्रिय खेलकुदको तयारी ४० प्रतिशत

, जेठ २४ गते । आगामी मंसिरमा नेपालगञ्जमा हुने ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५’ को तयारी शुरु भएको छ । सो प्रतियोगितालाई लक्षित गरी यति बेला…

कर्णाली प्रदेशः राष्ट्रपति रनिङ शिल्ड सुर्खेतलाई

सुर्खेत, जेठ २२ गते । यही जेठ १९–२१ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालित कर्णाली प्रदेशस्तरीय १० औँ राष्ट्रपति रनिङ शिल्ड सुर्खेतले हात पारेको छ…

अन्नपूर्ण म्याराथनमा रिमाल प्रथम

पोखरा, जेठ २० गते । अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम हुनुभएको छ । म्याराथनमा नेपाली सेनाकै पूर्ण तामाङ र होमलाल श्रेष्ठ क्रमशः द्वितीय…

केन्पो खुकुरी मार्सल आर्टस्को समिति गठन

काठमाडौंँ, १३ जेठ। नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघको ३ नं प्रदेश समितिको साधारण सभाले मुक्ति विष्टको अध्यक्षतामा दश सदस्यीय कार्यसमिति गठन गरेको छ ।…