Press "Enter" to skip to content

Posts published in “विश्व”

पदाधिकारी विहीन हुँदा महिलाका मुद्दा ओझेलमा

गोरखापत्र समाचारदाता- काठमाडौँ, असार २४ गते । राष्ट्रिय महिला आयोग लामो समयदेखि पदाधिकारी विहीन हुँदा महिलाका मुद्दा ओझेलमा परेका छन् । राष्ट्रिय महिला आयोगद्वारा आइतबार…

गंगामायाको जीवनरक्षाका लागि धर्ना

काठमाडौँ, असार ३ गते । गंगामाया बचाऊ अभियानले द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोपीलाई कारबाहीको माग गर्दै आमरण अनसनरत गंगामायाको जीवनरक्षाका लागि धर्ना दिएको…

शिखर वार्ताका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा, वार्ता निर्धारित समयमा हुने राष्ट्रपति ट्रम्पको स्पष्टोक्ति

काठमाडौँ, १४ जेठ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु…

उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ– राष्ट्रपति ट्रम्प

काठमाडौंँ, १३ जेठ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएको छ…

उत्तर कोरियासँगको शिखर बैठक पर सर्न सक्छ– राष्ट्रपति ट्रम्प

काठमाडौँ,९ जेठ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन महिनाको १२ तारिखमा हुने भनिएको शिखर बैठक उक्त समयमै नहुन…

दक्षिण कोरिया भन्छ– उत्तर कोरियासँग ९९.९ प्रतिशत आशावादी छौँ

काठमाडौँ, ८ जेठ। दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ताको सम्भावना ९९.९ प्रतिशतसम्म रहेको बताएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार चुङ…

भारतमा विषाक्त रक्सी सेवनबाट १२ जनाको मृत्यु

काठमाडौँ, ७ जेठ। उत्तरी भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु् भएको छ । कानपुरको नगर र ग्रामीण क्षेत्रमा भएको यस घटनामा १२…

दुई कोरियाबीचका बैठकहरु ठप्प, सैन्य अभ्यासको अन्त्य नभएसम्म बैठकमा नबस्ने उत्तर कोरियाको अडान

काठमाडौँ, ७ जेठ। उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक अझै बस्न सकेको छैन । गएको बुधबार बस्ने भनिएको सो बैठक हप्तादिनसम्म पनि बस्न नसकेको…

चट्याङ लागेर १२ जनाको मृत्यु

काठमाडौँ, ७ जेठ। रुवाण्डाको किगाली भन्ने स्थानमा चट्याङ लागेर शनिबार र आइतबारमात्र १२ जना किसानको मृत्यु भएको समाचारमा छ । दक्षिणी रुवाण्डाको उक्त स्थानमा खेतमा…

अफगानिस्तानमा अपहरित छजना विदेशीको खोजी जारी

काठमाडौँ,३ जेठ। अफगानिस्तानको उत्तरी बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा गएको आइतबार अपहरणमा परेका छ जना विदेशीलाई अझै मुक्त गरिएको छैन । शसस्त्र समूहका भनिएका केही अज्ञात…