Press "Enter" to skip to content

Posts published in “समाचार”

अफगानिस्तानमा युद्धविरामले शान्तिको आशा बढाउँदै’

काबुल, असार ५ गते । अफगानिस्तान सरकारले गएको शनिबार घोषणा गरेको तालिबानसँगको युद्धविरामलगत्तै तालिबानहरुले पनि आइतबार युद्धविराम घोषणा गरे । तर पनि उनीहरुले आइतबार राति…

नयाँ उपकरण थप्दै क्यान्सर अस्पताल

चितवन, असार ५ गते । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ उपकरण खरीद र जडान प्रक्रिया अगाडि बढाइएको छ । अठार वर्षअघि स्थापना भएको…

औद्योगिक विवरण पेश नगर्ने उद्योगपतिलाई कारवाही

काठमाडौँ, असार ५ गते । उद्योग विभागले औद्योगिक विवरण पेश नगर्ने उद्योगपतिलाई कारवाही गर्ने भएको छ । विभागले औद्योगिक व्यवसाय ऐन, २०७३ को प्रावधानअनुसार २०७३÷७४…

पूर्पक्षका लागि टिपर चालक जेल चलान

भक्तपुर, असार ५ गते । तीन जनाको ज्यान जाने गरी स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई जिल्ला अदालत भक्तपुरले पूर्पक्षका लागि जेल चलान गरेको छ ।…

डा देवकोटालाई श्रद्धाञ्जलि, आजै दाहसंस्कार

काठमाडौँ, असार ५ गते । वरिष्ठ न्यूरोसर्जन डा उपेन्द्र देवकोटाको पार्थिव शरीर अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ । आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि…

६ तलासम्मको उचाइमा भवन निर्माण इजाजत प्रदान गर्ने तयारी

गोरखापत्र समाचारदाता- काठमाडौँ, असार ४ गते । काठमाडौँ महानगरपालिकाले व्यापारिक उपक्षेत्र तोकेको ठाउँमा सडक किनारमा ६ तलासम्मको उचाइमा भवन निर्माण इजाजत प्रदान गर्ने तयारी गरेको…

बौद्ध स्तुप जाने सडक धान रोप्ने खेत बन्यो

काठमाडौँ, असार ४ गते । असारको महिना चुच्चेपाटी–बौद्ध–जोरपाटी सडक पेटीबाट हिँड्दा लाग्छ धान रोप्न तयार पारिएको यो एउटा लामो गरो हो । विश्व सम्पदा सूचीमा…

युगान्तकारी चीन भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नयाँ नेपाल’ को प्रथम प्रधानमन्त्रीको रूपमा चीनको प्रथम राजकीय भ्रमण यही असार ५ गतेदेखि पाँच दिनका लागि गर्दै हुनुहुन्छ । सङ्क्रमणकाल…

घमीमा कोन्दोको सम्झना

काठमाडौँ, असार 3 गते । मुस्ताङमा पशुपालन, कृषि तथा फलपूmल खेतीको विकासमा महत्वपूर्ण योगदान पु¥याउने जापानी समाजसेवी स्व.तोरु कोन्दोको दोस्रो वार्षिकोत्सव मनाइएको छ । उपल्लो…

पाँच क्याम्पसमा अनलाइनमार्फत परीक्षा फाराम भराइने

काठमाडौँ, असार ३ गते । त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भराउने भएको छ । त्रिविले पाँच क्याम्पसका विद्यार्थीलाई परीक्षा…