Home / admin

admin

पृथ्वीराजमार्ग अवरुद्ध

काठमाडौं , २७ असार । पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । मुग्लिन–नौबिसे सडकखण्ड अन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजीकै माथिबाट झरेकोे लेदोले सडक पुरिएपछि आज दिउँसो १२ः३० बजेदेखि सडक अवरुद्ध भएको हो । डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको …

Read More »

विमानस्थलद्वारा ५ बजेसम्मका लागि नोटाम जारी, उडान र अवतरण प्रभावित

काठमाडौं , २७ असार । काठमाडौँ — त्रिभुवन विमानस्थल ५ बजेसम्मका लागि बन्द गरिएको छ । शुक्रबार बिहान यति एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएपछि विमानस्थल बन्द गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ड्युटी अफिर (टिडिओ) ले जनाएका छन् । सुरुमा साढे ११ बजेदेखि सवा १२ बजेसम्म नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो। …

Read More »

कारबाहीमा सात आतङ्ककारी मारिए

काठमाडौं , २७ असार । अफगानिस्तानको दक्षिणी प्रान्त हेलमाण्डमा बुधबार भएको एक सुरक्षा कारबाहीमा परी कम्तीमा सात लडाकू मारिएका छन् । तालिबान समर्थक ती लडाकूहरु सात मारिनुका साथै अन्य आठ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल सलाम अफगानले बिहीबार बताउनु भएको छ सुरक्षाबलले एबुम्स थापेर उक्त कारबाही गरेका प्राप्त …

Read More »

भारी वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित

काठमाडौं , २७ असार । असार महिना सकिनैलाग्दा सुदूरपश्चिम क्षेत्रमा भएको भारी वर्षाका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै गएको पहिरोले दार्चुला र बाजुरामा बढी जोखिम देखिएको छ । कैलालीमा पर्ने सबैभन्दा ठूलो कर्णाली नदीमा पानीको सतह बढे पनि चिन्ता लिनुपर्ने अवस्था नरहेको जनाइएको छ । कर्णालीमा …

Read More »

चितवनमा ४७ प्रतिशत मात्र रोपाइँ

काठमाडौं , २७ असार । जिल्लामा ४७ प्रतिशत रोपाइँ भएको छ । मनसुन ढिलो सक्रिय हुँदा र आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यताका कारण जिल्लामा अपेक्षाकृत रोपाइँ नभएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । केन्द्रका बाली विकास अधिकृत माधव पौडेलले जिल्लामा कूल धान रोपाइँ २८ हजार ६०० हेक्टरमध्ये आजसम्म …

Read More »

तीन दिनदेखिको अविरल वर्षाले रौतहटको जनजीवन प्रभावित

काठमाडौं , २७ असार । तीन दिनदेखिको अविरल वर्षाले रौतहटको जनजीवन प्रभावित बनेको छ । बागमती, लालबकैया र चाँदी नदीमा जलस्तर र बहाव बढ्दो छ । जिल्लाका अधिकांश भू-भाग पानीले भरीएका छन् । डुबानको खतरा बढ्दै गएको छ । बिहीबार राती लालबकैया नदीले बगाउँदा ईशनाथ नगरपालिका–३ का ३५ वर्षीय रामपुकार …

Read More »

बलात्कार आरोपितलाई छ वर्ष कैद

काठमाडौं , २७ असार । तेह्र वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार प्रयास गरेको आरोपमा राजविराज नगरपालिका १० बिरौलका १९ वर्षीय पङ्कजकुमार दासलाई अदालतले बिहीबार छ वर्ष कैदको सजाय गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले आरोपितलाई छ वर्ष कैद र रु २५ हजार जरिवानाको …

Read More »

यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लियो

काठमाडौं , २७ असार । यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अवतरणको क्रममा चिप्लिएको छ । नेपालगन्जबाट काठमाडौ बिमानस्थलमा अवतरणको क्रममा यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लिएको हो । सो जहाजमा ६६ यात्रु सवार थिए । यति एयरलाइन्सका अनुसार जहाज धावनमार्गमा चिप्लदा २ जना सामान्य घाइते भएका छन् ।

Read More »

अवरुद्ध साफे–मार्तडी राजमार्ग खुल्यो

काठमाडौं , २७ असार । लगातारको दुई दिनको अविरल वर्षासँगै अवरुद्ध बनेको साफे–मार्तडी राजमार्ग शुक्रबारबाट खुलेको छ । लगातार वर्षा भएपछि बार्जुगाड खोला हँुदै मार्तडीसम्म पुग्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेसँगै यातायातका साधनसमेत आवतजावत गर्न समस्या भएको हो । बार्जुगाड हँुदै गुईगाड खोलाको पुल नजिकै, बल्दे, अम्कोट, तिपाडालगायतका …

Read More »

बदलिँदो मनसुन : खै पूर्व तयारी ?

काठमाडौं , २७ असार । उपत्यकासहित देशभरको पहाडी क्षेत्रमा केही दिनदेखि नियमितजसो वर्षा भैरहेको छ । बिहान आकाशमा डम्म बादल लाग्ने, बेला बेलामा घाम लाग्ने र दिउँसोपछि अपरान्हतिर असिनासहित पानी आउने गर्छ । कहिलेकाहीँ एकै ठाउँमा एकदमै ठूलो पानी पर्छ । अहिले प्रिमनसुन (मनसुन सुरु हुनुभन्दा पहिले) को समय भएकाले …

Read More »