Home / अर्थ-बजार

अर्थ-बजार

सरकार र यातायात मजदुरको वार्ता मिल्यो, सवारी साधन सञ्चालनमा

bus

काठमाडौं, ५ असोज । आन्दोलनरत चालकका माग सुनुवाइ गर्न सरकार तयार भएपछि सार्वजनिक सवारी (यात्रुवाहक र मालवाहक) का चालकले सवारी चलाउन सुरु गरेका छन्। सिंहदरबारमा शुक्रबार दिउँसो बारा सिमरास्थित नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिका संयोजक बसन्त शर्मासहितका आन्दोलनरत चालकका प्रतिनिधि र प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात …

Read More »

सरकारले तोक्यो पेट्रोल-डिजेलमा कोटा, बाइकलाई पाँच लिटरमात्रै

FB_IMG_1537509718975-1

काठमाडौं, ५ असोज । सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो । नेपाल आयल निगमले पत्राचार गर्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई तोकिएको कोटाअनुसार विक्री वितरण गर्न …

Read More »

किन अभाव हुँदैछ बजारमा पेट्रोलियम पदार्थ ?

petr

काठमाडौँ, ५ असोज । बिहीबार बिहानैदेखि राजधानीका पेट्रोल पम्पमा इन्धन भर्नेको लाम थियो । पम्पहरुले बिहान केहीबेर तेल बाँडेपनि दिउसो भने उपभोक्ताले १० वटा पेट्रोल पम्प चहार्दा पनि तेल पाएनन् । यसपछाडि कारण देखाइएको थियो, ‘मूलुकी फौजदारी ऐनले चालकलाई तोकेको जेल सजायविरुद्ध ट्यांकरसहित सम्पूर्ण सवारी चालकको विरोध ।’ वास्तवमै चालकको …

Read More »

एक लाख घुससहित वीरगन्ज महानगरपालिकाका दुई कर्मचारी पक्राउ

Arrest_20140212060914

काठमाडौं , ५ असोज । सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा वीरगन्ज महानगरपालिकाका दुई जना कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौडाको टोलीले बिहीबार महानगरका कर्मचारी पक्रेको हो। पक्राउ पर्नेमा शिक्षा शाखाका अधिकृत मन्जुर आलम र सुब्बा शशिभूषण साह छन्। उनीहरूलाई एक लाख घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको …

Read More »

ट्याकंर चालकले इन्धन ढुवानी सुचारु नगरे गाडी खोस्ने निगमको चेतावनी

petrol-line-nepal

काठमाडौं, ४ असोज । नेपाल आयल निगमले ट्याकंर चालकहरुले ढुवानी सुचारु नगरे गाडी खोस्ने चेतावनी दिएको छ । ढुवानी रोकिएसँगै पम्पहरुमा उपभोक्ताको लाइन बढ्न थालेपछि निगमले आन्दोलित चालकहरुलाई गाडी खोस्ने चेतावनी दिएको हो । मुलुकी संहिताको कतिपय प्रावधानले अन्याय पर्ने भन्दै ट्याकंर चालकहरुले आन्दोलित भएपछि पछिल्लो दुई दिनदेखि रक्सौल डिपोबाट …

Read More »

सार्वजनिक यातायातमा हडताल, मुलुकी संहिताको विरोध

bus

काठमाडौं , ४ असोज । सार्वजनिक यातायात मजदुरहरुले तीन दिनदेखि देशभर गाडी चलाएका छैनन् । चाडबाडको समयमा गाडी बन्द गरिँदा यात्रुहरु मर्कामा परेका छन् । अत्यावश्यक सवारी साधनमा हडताल भइरहँदा पनि सरकारले यातायात सञ्चालनको कुनै पहल गरेको छैन । नयाँ मुलुकी संहितामा चालकको लापरवाही देखिएमा ५ वर्षदेखि १२ वर्षसम्म कैद …

Read More »

थपियो यतीको एटिआर विमान, १५ दिनभित्र उडान सुरु हुने

yati

काठमाडौं, ४ असोज । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले थप नयाँ एटिआर–७२–५०० विमान भित्र्याएको छ । मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका नाइन एन–एएलएन विमानसँगै यतिका अब तीन वटा एटिआर विमान भएका छन् । उक्त विमान फ्रान्सको टुलुस शहरबाट इटाली, इजिप्ट, मस्कट हुँदै काठमाडौँ ल्याइएको कम्पनीले जनाएको …

Read More »

जान्नुहोस् किवी फल सेवनका फाईदाहरु

fruit_pictures_03_hd_pictures_167498

काठमाडौं, ३ असाेज । किवी मानिसले एकदमै मन पराउने फल हो । चिकित्ससकहरुका अनुसार गर्मीको समयमा यो फल सेवन गर्नु अति उत्तम मानिन्छ । केही वर्षयता नेपालमा किवी फल खेतीतर्फ आकर्षण बढ्दै गएको छ । नेपालमा यसलाई ठेकी, गाईथुने फल, फेमियाल्दाजस्ता नामले पनि चिनिन्छ । विश्वका उत्कृष्ट २७ फलमध्ये किवी …

Read More »

एक अमेरिकी डलर किन्न ११७ नेपाली रूपैयाँ

1527438738dollar-768x493

काठमाडौं, ३ असाेज ।अमेरिकी डलरको मूल्यले ११७ रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बुधबार डलरको बिक्रीदर मूल्य ११७ रुपैयाँ ०७ पैसा तथा खरिददर मूल्य ११६ रुपैयाँ ४७ पैसा छ। अघिल्लो दिनको तुलनामा यो ७५ पैसा महँगो हो। एक सातायता डलरले दैनिक उच्च मूल्यको रेकर्ड कायम गर्दै आएको छ। डलरको …

Read More »

काठमाडौंमा नापी सर्वेक्षक घुससहित पक्राउ

20180422193737_Ghus

काठमाडौं, २ असोज । नापी कार्यालय बुढानीलकण्ठ काठमाडौंका नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँर घुससहित पक्राउ परेका छन् । जग्गा हालसाविक गर्ने प्रयोजनका लागि आलटाल गरी विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले कुवँरलाई सोमबार पक्राउ गरेको हो …

Read More »