Home / खेल

खेल

पुछारमा रहेको टोलीसँग बार्सिलोनाको २-१ को आश्चर्यजनक हार

1538015804messi

काठमाडौं, ११ असोज । ला लिगामा बुधबार राति सम्पन्न बार्सिलोना तथा लेगानेसबिचको खेलमा लियोनल मेस्सी कप्तानीमा रहेको बार्सिलोना २–१ ले पराजित भएको छ । लेगानेस लिगको पुछारमा रहेको टोली हो। साविकको विजेताको जारी सिजनको पहिलो हार हो। खेलमा फिलिप कोन्टिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले …

Read More »

नेपाल एएफसी यु-१६ महिला च्याम्पियनसिप छनोटबाटै बाहिरियो

-

काठमाडौं, ५ असोज । नेपाल म्यानमारसँग ११-१ गोलअन्तरले पराजित भएसँगै एएफसी यु-१६ महिला च्याम्पियनसिपको छनोटबाटै बाहिरिएको छ । हलचोकस्थित एपीएफको खेल मैदानमा शुक्रबार साँझ सम्पन्न खेलमा म्यानमारसँग पराजित भएसँगै नेपालको छनोट हुने सम्भवना सकिएको हो । नेपालले पहिलो हाफमा एकपछि अर्को खराब प्रदर्शन गर्दै १० गोल खाएको थियो । नेपालले …

Read More »

एसिया कप क्रिकेटः श्रीलङ्का प्रतियोगिताबाट बाहिर

Cricket

काठमाडौं, ३ असाेज । अफगानिस्तानले एसिया कप क्रिकेटमा पाँच पटक च्याम्पियन भइसकेको श्रीलङ्कालाई सोमबार ९१ रनले पराजित गरेको छ । पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको श्रीलङ्का यो हारसँगै एसिया कप क्रिकेट प्रतियोगिताबाटै बाहिरिएको छ । युएईको शेख जाइद रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले संयमपूर्ण ब्याटिङ गरी सबै विकेट …

Read More »

साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सलाई

football

काठमाण्डौं ३० भदौ । बाह्रौँ साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा आज भएको फाइलनमा भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको हो । सेमिफाइनलमा पाकिस्तानलाई ३–१ गोलले पराजित गर्दै भारत फाइनल पुगेको थियो । यस्तै माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३–० ले हराएको थियो । …

Read More »

नङशल प्रिक्वाटरफाइनलमा प्रवेश

Nangsal-tamang

काठमाडौँ, भदौ ८ गते । इन्डोनेसियमा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा नेपालकी नङशल तामाङ आज प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन् । जिबीके इस्तोरामा भएको खेलमा नङशलले माल्दिभ्सकी खेलाडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा पराजित गरिन् । महिला सिङ्गल्सको अर्को खेलमा जेशिका गुरुङ थाइल्यान्डकी खेलाडीसँग २१–७ र २१–५ ले …

Read More »

मायांका र माहिका प्रिक्वाटरफाइनलमा

Rana-Sister

काठमाडौँ, भदौ ५ गते । इन्डोनेसियाको पालेम्वाङमा जारी अठारौँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत लनटेनिसको महिला डबल्समा नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालका मायांका राणा र माहिका राणाको जोडी सोमबार प्रिक्वाटरफाइनलमा पुगेको हो । मायांका र माहिकाको जोडीले माल्दिभ्सका खेलाडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरेको हो । मायांका …

Read More »

आर्सनललाई चेल्सीले हरायो

chalse

काठमाडौँ, ३ भदौ । लन्डन — इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार रातिको खेलमा चेल्सीले चीर प्रतिद्वन्द्वी आर्सनललाई घरेलु मैदानमा ३-२ ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा ४ गोल सम्भव भएको थियो । चेल्सीले पेड्रो र अल्भारो मोराटाको गोलमा २ गोलको अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । आर्सनलले …

Read More »

ला लिगामा बार्सिलोनाको प्रभावशाली जीत, कप्तान मेस्सीले गरे दुई गोल

messi

काठमाडौँ, ३ भदौ । ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले प्रभावशाली जित निकाल्दै सुखद सुरुआत गरेको । मेसीको कप्तानीमा मैदान उत्रिएको बार्सिलोनाले एलाभेसलाई ३-० ले हरायो । बार्सिलोनाको जितमा मेस्सीले दुई गोल गरे । अर्को एक गोल फिलिप कोन्टिन्होले थपे । पहिलो हाफमा एक गोल पनि गर्न नसकेको बार्सिलोनाले तीनवटै गोल …

Read More »

युभेन्टसले किएभोलाई हरायो, रोनाल्डोको गोल खेर गयो

Ronaldo-1

काठमाडौँ, ३ भदौ । इटालियन सिरी ए फुटबलमा युभेन्टसले किएभोविरुद्ध रोमाञ्चक जीत निकालेको छ । स्टार स्ट्राइकर रोनाल्डोले डेब्यू गरेको यो खेलमा युभेन्टसले इन्जुरी समयमा निर्णायक गोल गर्दै ३-२ ले विजयी भयो । ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्ट्समा आवद्ध भएका रोनाल्डोले गरेको गोलले भने मान्यता पाएन । सामी खिदिराले …

Read More »

एशियन गेम्सः नेपाल जापानसँग खेल्दै

asian games

काठमाडौँ, ३१ साउन । इन्डोनेशियामा हुने १८ औँ एशियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले आज साँझ जापानसँग खेल्दैछ । नेपाल र जापानबीचको खेल इन्डोनेशियाको सिकाराङस्थित विबावामुक्ति रङ्गशालामा नेपाली समयानुसार साँझ पौने ७ बजे शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । इन्डोनेसियामा आगामी भदौ २ देखि औपचारिकरुपमा उद्घाटन हुने …

Read More »