Home / टप स्टोरी

टप स्टोरी

अवरुद्ध साफे–मार्तडी राजमार्ग खुल्यो

काठमाडौं , २७ असार । लगातारको दुई दिनको अविरल वर्षासँगै अवरुद्ध बनेको साफे–मार्तडी राजमार्ग शुक्रबारबाट खुलेको छ । लगातार वर्षा भएपछि बार्जुगाड खोला हँुदै मार्तडीसम्म पुग्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेसँगै यातायातका साधनसमेत आवतजावत गर्न समस्या भएको हो । बार्जुगाड हँुदै गुईगाड खोलाको पुल नजिकै, बल्दे, अम्कोट, तिपाडालगायतका …

Read More »

जान्नुहोस​,गर्मीमा उपयोगी ६ तरकारी

काठमाडौँ , २६ असार । गर्मी मौसममा खानपानमा अलिकता लापरवाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । यस्तो बेला बढी तारेको या मसालायुक्त खाना धेरै खानुहुँदैंन । फुड प्वाइजनको समस्या हुने पनि यही मौसममा हो । त्यसैले यो मौसममा हल्का या सजिलै …

Read More »

व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई संस्था इच्छुक

काठमाडौँ , २६ असार । नेपालमा पानीजहाज कार्यालय स्थापनासंँगै अन्तरराष्ट्रिय सामुद्रिक क्षेत्रमा पानी जहाज सञ्चालनका लागि केही संस्थाले इच्छा देखाउन थालेका छन् । नेपाली ध्वजावाहक झण्डा अन्तरराष्ट्रिय सामुद्रिक क्षेत्रमा फरफराउने गरी व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई समूहले इच्छा देखाएका छन् । दर्ताका लागि कम्पनीको अनुमतिपत्र लिनका लागि ललितपुरस्थित नेपाल पानी …

Read More »

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

काठमाडौं , २६ असार । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी ३६ वर्षीया ललिताकुमारी लोधको श्रीमान्को कुटाइबाट मृत्यु भएको छ । श्रीमान् शिवकुमार लोधले ड्रममा लुकाएर राखिएको अवस्थामा बुधबार साँझ ललिताको शव फेलापरेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार, विद्यालय गएका छोराले घरमा आउँदा आमालाई नदेखेपछि सोधीखोजी गरी …

Read More »

प्रतिस्पर्धी शिक्षाका लागि सरकार चिन्तनशील

काठमाडौं , असार २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवर्तन र रूपान्तरणका विषयसँग त्रिभुवन विश्वविद्यालयको अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभएको छ । उहाँले सामाजिक परिवर्तन र आवश्यकताअनुरूप शिक्षा क्षेत्र प्रभावित हुँदै जानेसमेत बताउनुभयो । प्रधानमन्त्री ओलीले बुधबार आयोजित त्रिभुवन विश्वविद्यालयको ६०औँ वार्षिक दिवस बैठकमा …

Read More »

मनसुन सक्रिय: बढ्दै बाढीपहिरोको जोखिम

काठमाडौँ, २६ असार । मनसुनी गतिविधि सक्रिय भएसँगै आइपर्ने प्राकृतिक विपद्को जोखिम कम गर्न सम्बन्धित निकाय थप चनाखो भएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले निरन्तर वर्षाको क्रम अझै केही दिन रहने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आह्वान गरेको छ । यस अवधिमा नेपालको अधिकांश स्थानमा …

Read More »

विश्व जनसङ्ख्या दिवस : जनसाङ्ख्यिक असन्तुलनको खतराप्रति सजग हुन आग्रह

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याको जीवनस्तरमा सुधार आएकाले आगामी दिनमा प्रजननमा नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन आग्रह गर्नुभएको छ । विश्व जनसङ्ख्या दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले प्रजननदर घटाएर जनसङ्ख्या वृद्धिदर नियन्त्रण गर्न अपनाइएका नीति र शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा आएको सुधारका साथै …

Read More »

मोबाइल चार्ज गर्दा ध्यान दिएर गर्नृहोस्

काठमाडौं ,२४ असार। मकवानपुरको मनहरी गाउँपालिकामा मोबाइल चार्ज गर्न लागेका बेला करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । सोमबार साँझ मनहरी गाउँपालिका ६ रुपाचुरीका १६ बर्षीय सञ्चलाल चेपाङको करेन्ट लागेर मृत्यु भएको हो । उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोबाइल चार्ज गर्ने क्रममा …

Read More »

आहाराका आधारमा बाघको सङ्ख्या

काठमाडौंँ , २४ असार । विश्वमै दुर्लभ पाटेबाघले खाने आहारा प्रजातिको अवस्थिति पत्ता लगाउन भएको अध्ययनको स्थलगत कार्य सकिएपछि बाघको अध्ययनमा अझै सहज हुने भएको छ । नेपालमा पहिलोपटक भएको अध्ययनको नेतृत्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले लिएको हो । विश्वका अन्य क्षेत्रका घना जङ्गलमा संरक्षित वन्यजन्तुको सहायता गर्ने …

Read More »

सर्लाहीमा हात्तीले मच्चायो आतंक

काठमाडौं , २३ असार । सर्लाहीको ईश्वरपुर क्षेत्रमा पुनः जङ्गली हात्ती देखा परेपछि स्थानीयवासी त्रसित भएका छन् । जिल्लाको उत्तर¬–पूर्वी भेगमा पर्ने ईश्वरपुर नगरपालिकाको सागरनाथ वन विकास परियोजनास्थित जङ्गल क्षेत्रमा दुई दिनदेखि दुईवटा जङ्गली हात्ती देखा परेको हो । केही महिना अघि जङ्गली हात्तीले ईश्वरपुर नगरपालिकाको सागरनाथ, भक्तिपुर, गौरीशङ्करलगायतका क्षेत्रमा …

Read More »