Home / देशभित्र

देशभित्र

भगवान बुद्धको आठ सूत्रः यसरी हटाउनुहोस् दुःख

हामी दुःखको महासागरमा तैरिरहेका छौ । दुःखबाट कसरी उन्मुक्ति पाउने ? जे-जसो गरेर हुन्छ हामी यही खोज गरिरहेका हुन्छौ । अर्थात जीवनभर हामी जे-जति काम गर्छौ, त्यसको भित्री ध्येय भनेको दुःखबाट उन्मुक्ति नै हो । तर, दुःखलाग्दो चाहि के भने मृत्युको मुखमा पुग्दासम्म हामी दुःखबाट उम्कने बाटो पहिल्याउन समर्थ भइसकेका …

Read More »

चीनको सहयोगमा वैशाखदेखि पेट्रोलियम खानी उत्खनन्

चीनको अनुदान सहयोगमा दैलेख र पाल्पाका पेट्रोलियम खानीको उत्खनन हुने भएको छ। २ वर्षभित्र सक्ने गरी चाइना जिओलजिकल सर्भे कम्पनीले वैशाख १८ देखि काम थाल्ने भएको हो। चीनले २ अर्ब ४० करोड रुपैयाँ लगानीमा २ वर्षभित्र उत्खनन गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ विभाग स्रोतले जानकारी दिएको छ। …

Read More »

पैसा र पासपोर्टको छपाइ अब नेपालमै

नोट, पासपोर्ट तथा राजश्व स्टिकर, हुलाक टिकटजस्ता संवेदनशील सामग्रीको छपाइ विदेशमा गर्दा बर्सेनि ठूलो धनराशि खर्च हुने गरेको छ । तर सरकारले अब यी सबै सामग्रीको छपाइ स्वदेशमै गर्ने भएको छ । कान्तिपुरका अनुसार यी सबैको छपाइ गर्न सुरक्षण मुद्रण केन्द्र स्थापना गरिने भएको छ । यसका लागि सञ्चार, तथा …

Read More »

मेलम्चीको ठेक्का तोड्ने तयारी

काठमाडौँ, ७ माघ​। मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी सीएमसी डि–रेभेन्ना इटालीलाई वार्ताका लागि पटक–पटक आग्रह गर्दा पनि नआएपछि ठेक्का सम्झौता तोड्ने अन्तिम तयारी भएको छ । कम्पनीलाई ठेक्का तोडिएको जानकारीसहित पत्र (टर्मिनेसन लेटर) तयार भएको तर घोषणा हुन बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो …

Read More »

नेपालमा सहज प्रवेश खोज्दै उत्तर कोरिया

काठमाडौँ, ७ माघ​। उत्तर कोरियाले नेपाल आउने आफ्ना नागरिकले भिसा लिन झन्झट खेपेको भन्दै गुनासो गरेको छ। नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले नेपाल आउन खोज्ने र नेपालमा व्यापार गर्दै आएका उत्तर कोरियालीलाई भिसा प्रक्रिया सरल बनाइदिन आग्रह गरेका हुन्। गृहमन्त्री रामबहादुर थापासँग मन्त्रालयमा गत बिहीबार गरेको भेटमा …

Read More »

एमबाप्पे र काभानीले ह्याट्रिक गर्दा नेमारको दुई गोल

काठमाडौँ, ६ माघ​। फ्रेन्च लिग फुटबलको शनिबार राति खेलिएको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी गुइनग्याम्पको पोष्टमा गोल वर्षा गरेको छ । ‘लिग लिडर’ पीएसजीले घरेलु मैदानमा खेलिएको खेलमा गुइनग्याम्पलाई ९—० गोलले हरायो । पीएसजीका लागि केलियन एमबाप्पे र एडिन्सन काभानीले ह्याट्रिक गरे । ब्राजिलियन स्टार …

Read More »

निःशुल्क शिक्षाका लागि प्रतिविद्यार्थी वार्षिक ३९ हजार

काठमाडौँ, ६ माघ​। संविधानले भनेअनुसार हरेक नागरिकको शिक्षाको अधिकार पूरा गर्दा सकारले एक जना विद्यार्थीका लागि वार्षिक ३९ हजार रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ। संविधानमा कक्षा एकदेखि आठसम्मको (आधारभूत तह) शिक्षा अनिवार्य तथा निःशुल्क र कक्षा नौदेखि बाह्रसम्म (माध्यमिक तह) को शिक्षा निःशुल्क बनाउने उल्लेख छ। यसबारे उच्चस्तरीय राष्ट्रिय शिक्षा …

Read More »

राजस्व सङ्कलन ३२ प्रतिशतले वृद्धि भएको छः प्रम

काठमाडौँ, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको पाँच महिनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको पाँच महीनामा राजस्व संङ्कलन ३२ प्रतिशतले वृद्धि भएको, पूँजीगत खर्च २५ दशमलव तीन प्रतिशतले वृद्धि भएको र सरकारी खर्च गत …

Read More »

विपक्षी दलको नेताको भूमिका सभापतिले खेल्न सक्नुभएन – वरिष्ठ नेता पौडेल

चितवन, २७ कात्तिक । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी सभापतिले जुन किसिमको विचार संसद्मा दिनुपथ्र्यो त्यो भएन भन्नुभयो । वरिष्ठ नेता पौडेलले भन्नुभयो, …

Read More »

दृष्टीविहिनका साहारा गित र गला

काठमाडौं, ११ असोज । भनिन्छ, गित मानिसको आन्तरिक मानोरञ्जनका लागि सुनिन्छ, सुनाईन्छ । तर केही यस्ता मानिस छन् जो बाध्यताले सडक पेटी तथा सार्वजनीक स्थानमा बसेर गित गाउंछन् र गुजारा चलाउंछन् । ‘चिठ्ठी तिमिलाई लेखु भन्छु, मनको कुरो मनमै रह्यो ।’ गुञ्जायमान थियो काठमाडौंको सहिदगेट । स्वरमा थिईन् धरानकी पुजा …

Read More »