Home / पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

के तपाईंको सास गन्हाउँछ ?

तपाईंसँग गफ गरिरहेको बेला कसैले मुन्टो बटार्छ भने सम्झनुस्, तपाईंको सास गन्हाएको पनि हुन सक्छ। अरूसँग हाँस्दा र बोल्दा नै सास गन्हाउन थाल्यो भने कोही पनि नजिकिन चाहँदैन। सास गन्हाउनु अस्वस्थताको संकेत हो। आफ्नो सास गन्हाएको थाहा नपाउनेहरू पनि छन्। त्यस्तै कतिपय आफ्नो सास गन्हाएको थाहा पाएर पनि चिन्ता नगर्नेहरू …

Read More »

भगवान बुद्धको आठ सूत्रः यसरी हटाउनुहोस् दुःख

हामी दुःखको महासागरमा तैरिरहेका छौ । दुःखबाट कसरी उन्मुक्ति पाउने ? जे-जसो गरेर हुन्छ हामी यही खोज गरिरहेका हुन्छौ । अर्थात जीवनभर हामी जे-जति काम गर्छौ, त्यसको भित्री ध्येय भनेको दुःखबाट उन्मुक्ति नै हो । तर, दुःखलाग्दो चाहि के भने मृत्युको मुखमा पुग्दासम्म हामी दुःखबाट उम्कने बाटो पहिल्याउन समर्थ भइसकेका …

Read More »

अमिताभसँग साहरुखले मागे जागिर

अहिले बलिउड चलचित्र ‘बदला’ले हलमा राम्रो व्यापार गरिरहेको छ । समिक्षात्मक रुपमा पनि यो चलचित्रले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । संजय घोस निर्देशित यो चलचित्रमा अभिताभ बच्चन र ताप्सी पन्नुको मुख्य भूमिका छ । चलचित्रले राम्रो व्यापार गरेसँगै निर्माण युनिट दंग छ । यस्तैमा, अभिताभ बच्चनले एक ट्विट गरेका …

Read More »

साल्सा र फ्लेमिंगोमा मायालु

काठमाडौँ, ७ माघ​। नेपाली संगीतमा विभिन्न प्रभाव प्रयोग गर्दै आएका गायक एवं संगीतकार क्षितिज गिरी नयाँ सिर्जना ‘मायालु’सहित उपस्थित भएका छन्। दुई वर्षअघि ‘सम्बन्ध’ एल्बममार्फत ‘सेलो रक’ प्रस्तुत गरेका उनले यसपालि ‘साल्सा’ र ‘फ्लेमिंगो’को मिश्रण तयार पारेका छन्। अघिल्लोपटक तामाङ सेलोलाई उनले पश्चिमा रकको स्वादमा ढालेका थिए भने यसपालि उनको …

Read More »

एमबाप्पे र काभानीले ह्याट्रिक गर्दा नेमारको दुई गोल

काठमाडौँ, ६ माघ​। फ्रेन्च लिग फुटबलको शनिबार राति खेलिएको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी गुइनग्याम्पको पोष्टमा गोल वर्षा गरेको छ । ‘लिग लिडर’ पीएसजीले घरेलु मैदानमा खेलिएको खेलमा गुइनग्याम्पलाई ९—० गोलले हरायो । पीएसजीका लागि केलियन एमबाप्पे र एडिन्सन काभानीले ह्याट्रिक गरे । ब्राजिलियन स्टार …

Read More »

भारतबाट आएर पहिचान गरेरै टाउको र छातीमा गोली हानेको खुलासा

काठमाडौँ, ५ असोज । (रासस) । बिहीबार सुनसरीको हरिनगर गाउँपालिका–२ मा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीलाई पहिचान गरेर गोली हानी हत्या गरेको रहस्य खुलासा भएको छ । स्कूल सञ्चालक समितिको बैठक सकेर अमीन अन्सारीको मोटरसाइकलमा पछाडि बसेर विद्यालयबाट दक्षिण घरतर्फ जाँदै गरेको बेला दिउँसो ११ बजेर १५ …

Read More »

मलेसियाका पूर्व प्रधानमन्त्रीमाथि लाग्यो थप २५ आरोप

काठमाडौं , ५ असोज । मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकलाई थप २५ विषयमा अनियमिततासम्बन्धी आरोप लगाइएको छ । राज्यको एउटा ठूलो लगानी कोषको दुरुपयोग गरेको, आर्थिक अपचलन गरेको र पद तथा शक्तिको दुरुपयोग गरेकोलगायतका आरोपहरू उहाँलाई लगाइएको हो । सयौँ लाख डलर उहाँको बैंक खाताबाट लेनदेन गरेको भेटिएको अनुसन्धानमा संलग्न …

Read More »

छापामा आजः सरकारी खर्चमा काठमाडौंका मेयर श्रीमतीसहित अमेरिका

काठमाडौं , ५ असोज । राजधानीबाट आज प्रकाशित अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा सत्तारुढ नेकपाले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोगको तयारी गरेको विषय परेको छ । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत जोशीले राजीनामा नदिएपछि नेकपाले उनीविरुद्ध महाभियोगको तयारी गरेको हो । पेट्रोलियम ढुवानीमा चालकले अवरोध गर्दा बजारमा इन्धन …

Read More »

वीर अस्पतालको इमरजेन्सी स्वयमसेवकको भरमा, स्वास्थ्यकर्मी कमाउ अड्डामा

काठमाडौं ३ असोज । देशकै जेठो वीर अस्पतालको आकस्मिक कक्षमा चिकित्सक र स्वास्थ्यकर्मीको अभाव भएपछि बिरामीको बिचल्ली हुन थालेको छ । एकातिर आकस्मिक कक्षमै स्वास्थ्यकर्मी अभाव छ भने अर्कोतिर अस्पतालकै कमाउ अड्डामा स्वास्थ्यकर्मीको भिडभाड छ । दिनमा ३ सय भन्दा बढी बिरामी वीर अस्पतालको आकस्मिक कक्षमा पुग्छन् । आकस्मिक कक्षमा …

Read More »

१५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

म्याग्दी, २ असोज । म्याग्दीको बेनी नगरपालिका ५ की १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । आफ्न्त भेट्न अन्नपूर्ण गाउँपालिकाको घार पुगेकी किशोरी बलात्कृत भएकी हुन् । भाईलाई साथी लिएर आफन्त भेट्न गएकी किशोरीलाई सोमबार राति ९ बजे अन्नपूर्ण गाउँपालिका ६ घारका नविन र अर्जुन परियारले सामूहिक बलात्कार गरेको …

Read More »