Home / प्रवास

प्रवास

१३ यात्रुसहित भारतीय वायुसेनाको विमान हरायो

भारतीय वायुसेनाको विमान सोमबार दिउसोदेखि सम्पर्कविहीन भएको छ । ८ जना ‘क्रु मेम्बर’सहित १३ जना चढेकाे एएन ३२ विमान दिउसो स्थानीय समयअनुसार १ बजेदेखि सम्पर्कमा नआएको बताइएको छ । आसामबाट अरुणाञ्चलका लागि उडेको उक्त विमान चीनको सीमाक्षेत्रमा हराएको हुनसक्ने आशंका गरिएको छ । अहिले उक्त विमान खोजीका लागि अन्य आठवटा …

Read More »

विदेशबाट कसरी झिकाउने शव ?

काठमाडौं , ५ असोज । मलेशियाको सेलांगोर राज्यको विभिन्न स्थानमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने ७ नेपालीमध्ये २ जनाको पोस्टमर्टम रिपोर्ट बनिसकेको छ । स्थानीय प्रहरीले विषाक्त मदिराका कारण मृत्यु भएका रुपन्देही मसिना–६ का रामकुमार यादव र सर्लाही पत्थरकोट–६ का आइतसिंह गोलेको पोस्टमर्टम रिपोर्ट तयार पारिसके पनि नेपाली दूतावासलाई …

Read More »

तान्जानियामा भयानक फेरी दुर्घटना, कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौं, ५ असोज । तान्जानियाको भिक्टोरिया तालमा भएकाे फेरी दुर्घटनामा कम्तीमा ४२ जनाको ज्यान भएको छ भने कैयन हराइरहेका छन् । तान्जानियाका सरकारी अधिकारीहरुका अनुसार १ सय जनाको भने जीवितै उद्धार गरिएको छ । जसमध्ये ३२ को अवस्था चिन्ताजनक छ । बिहीबार दिउँसो उकारामा दुर्घटनामा परेको एमभी नेरेरे नाम दिइएको …

Read More »

पत्रकार लामिछानेलाई जापानमा भव्य स्वागत

काठमाडौँ, ५ असोज । करोडौं नेपालीको आवाज, सिधा कुरा जनतासंग कार्यक्रमका पत्रकार रबी लामिछानेलाई जापानको नारिता एयरपोर्टमा भव्य स्वागत गरेको छ । नेपाली टेलिभिजन क्षेत्रमा चम्किलो ताराका रुपमा लिईएका पत्रकार रवि लामिछाने लगायतका सीधाकुरा जनतासँगको कार्यक्रम उत्पादक दीपक बोहरा,ईजीलिंक रेमिटका कार्यकारी अधिकृत डीपी अर्याललाई पत्रकार तथा जापानवासी नेपालीहरूले स्वागत गरेका …

Read More »

मलेसियामा ४ नेपालीसहित ७ जनाको रहस्यमय मृत्यु

क्वालालम्पुर, २ असोज । मलेसियामा चार जना नेपालीसहित सात जनाको रहस्यमय मृत्यु भएको छ । उनीहरूको विषाक्त मदिरा सेवनबाट मृत्यु भएको हुन सक्ने आंशका गरिएको छ । मलेसियाको अंग्रेजी दैनिक द स्टारको अनलाइन संस्करणअनुसार मृत्यु हुनेमा चार नेपाली, एक बंगली, एक भारतीय र एक जना स्थानीय गरी सात जनाको मृत्यु …

Read More »

चर्कियो अमेरिका-चीन व्यापार युद्ध

काठमाडौं, २ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानको आयातमा भन्सार शुल्क बढाउने निर्णय गरेपछि दुई आर्थिक महाशक्तिबीच जारी व्यापार युद्ध थप चर्किएको छ। राष्ट्रपति ट्रम्पले सोमबार सेप्टेम्बर २४ देखि दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा थप दश प्रतिशत भन्सार शुल्क लगाउने घोषणा …

Read More »

३६ नेपालीद्वारा जापानको सर्वोच्च शिखर माउन्ट फुजी आरोहण

काठमाडौँ, १ असोज । जापानमा रहेका ३६ जना नेपालीले एकैसाथ त्यहाँको सर्वोच्च शिखर फुजी माउन्टेन आरोहण गरेका छन् । तीन हजार ७७६ मिटर उचाइ रहेको फुजी हिमालको आइतबार उनीहरुले सफलतापूर्वक आरोहण गरेको त्यहाँ कार्यरत नेपाली अधिवक्ता बलराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो । सो हिमाल जापानको यमानासी प्रिफेक्चरमा अवस्थित छ । …

Read More »

साक्षर घोषणा हुने अवस्थामा मोरङ जिल्ला

विराटनगर, असार २८ गते । नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ । यो घोषणा गरेको समयमा नेपालमा त्यतिखेर करीब ५१ लाख ७३ हजार ९७७ जना निरक्षर रहेका थिए भने अहिले दुई लाख …

Read More »

श्रम क्षेत्रमा देखापरेका विकृति र विसङ्गतिले अब उप्रान्त ठाउँ पाउने छैन- मन्त्री विष्ट

काठमाडौँ, असार २५ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारलाई भरपर्दो, व्यवस्थित र सुरक्षित बनाउन थालिएको जानकारी दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफमा उहाँले रोजगारदाता र श्रमिकबीचको असल सम्बन्ध निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री विष्टले भन्नुभयो, “श्रम …

Read More »

चिकित्सक–प्राविधिकसहित गैँडा पठाइने

चितवन, असार २४ गते । नेपालले चीन सरकारलाई उपहारस्वरुप पठाउन लागेको पहिलो जोडी गैँडा यहाँका चिकित्सक, प्राविधिक र सहयोगीसहित पठाइने भएको छ । यही असार २८ गते ‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइँदै छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्जका वरिष्ठ चिकित्सक डा कमल गैरेको नेतृत्वमा …

Read More »