Home / मनोरञ्जन

मनोरञ्जन

सलमानको ‘दबंग ३’मा साहरुखको केमियो

बलिउडमा पछिल्लो समय नायक साहरुख खान र सलमान खानको मित्रता गज्जबको छ । यी दुइको मित्रतामा डाहा गर्नेहरु पनि धेरै छन् । कुनै समयका प्रतिस्पर्धी यी दुई अहिले एक अर्काको चलचित्रलाई प्रमोट मात्र होइन, दुइको चलचित्रमा केमियो भूमिका गर्न पनि तम्तयार हुन्छन् । नायक सलमान खानको ‘ट्यूबलाइट’मा साहरुख केमियो भूमिकामा …

Read More »

अमिताभसँग साहरुखले मागे जागिर

अहिले बलिउड चलचित्र ‘बदला’ले हलमा राम्रो व्यापार गरिरहेको छ । समिक्षात्मक रुपमा पनि यो चलचित्रले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । संजय घोस निर्देशित यो चलचित्रमा अभिताभ बच्चन र ताप्सी पन्नुको मुख्य भूमिका छ । चलचित्रले राम्रो व्यापार गरेसँगै निर्माण युनिट दंग छ । यस्तैमा, अभिताभ बच्चनले एक ट्विट गरेका …

Read More »

साल्सा र फ्लेमिंगोमा मायालु

काठमाडौँ, ७ माघ​। नेपाली संगीतमा विभिन्न प्रभाव प्रयोग गर्दै आएका गायक एवं संगीतकार क्षितिज गिरी नयाँ सिर्जना ‘मायालु’सहित उपस्थित भएका छन्। दुई वर्षअघि ‘सम्बन्ध’ एल्बममार्फत ‘सेलो रक’ प्रस्तुत गरेका उनले यसपालि ‘साल्सा’ र ‘फ्लेमिंगो’को मिश्रण तयार पारेका छन्। अघिल्लोपटक तामाङ सेलोलाई उनले पश्चिमा रकको स्वादमा ढालेका थिए भने यसपालि उनको …

Read More »

पल शाह र आँचल शर्माको रोमान्टिक गितमा हरि कटुवालको प्रेम

काठमाडौं , ५ असोज । पछिल्लो समय दर्शक, श्रोताले रुचाएका जोडी पल र आचलको अभिनय रहेको रोमान्टि गित तिमी हासेको पल म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा गायक प्रमोद खरेल र गायिका रजीना रिमालको आवाज सुन्न सकिन्छ । गीतकार हरि कटुवालको नयाँ गीत ‘तिमि हासेको पल’को म्युजिक …

Read More »

साप्ताहिक राशिफल

असोज ५ गते : विश्व शान्ति दिवस । असोज ८ गते : इन्द्र जात्रा । असोज ९ गते : सोर्‍हश्राद्ध प्रारम्भ । असोज ११ : गते विश्व पर्यटन दिवस । मेष : अध्ययनमा लगानीअनुरूप नै सफलता हात लाग्नेछ । अवसरका लागि क्षमतावान् व्यक्तिसँग प्रतिस्पर्धा हुनसक्छ । परिश्रम तथा बुद्धिको सहायताले …

Read More »

खुशी हुन त्यति गाह्रो छैन, यस्ता छन् सात शुत्र

काठमाडौं, ४ असोज । खुसी , जिन्दगीको लक्ष्य हो । जसले जीवनको जस्तोसुकै, जुनकुनै मोडहरुमा पनि आफुलाई सक्षम हुन र सवल राख्नका लागि प्रत्यक्ष भूमिका खेल्दछ । तर हरेक सम्बन्धलाई निभाउँदा वा जिम्मेवारी उठाउँदा हामी थुप्रै पटक आफूलाई नै उपेक्षा गर्न थाल्छौं । जसका कारण जीवन निरश र दुःखी लाग्न …

Read More »

सांस्कृतिक सम्पदामा योगाभ्यास

काठमाडौँ, असार ६ गते । उपत्यकाका विभिन्न धार्मिक एवं सांस्कृतिक सम्पदामा योगशिविर सञ्चालन भइरहेको छ । अन्तर्राष्ट्रिय योग दिवस जुन २१ को अवसर पारेर आर्ट अफ लिभिङ समाज नेपालले उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदामा योग शिविर सञ्चालन गरेको हो । समाजले आज बिहान पशुपतिनाथ गंगा आरती स्थलमा गरेको …

Read More »

असार ३ गते कात्तिक नाच पहिलोपटक राष्ट्रिय नाचघरमा

ललितपुर, जेठ २९ गते । आउँदो असार ३ गते कात्तिक नाच पहिलोपटक राष्ट्रिय नाचघरमा प्रदर्शन हुन लागेको छ । यसअघि मंगलबजार कात्तिक डबलीमा प्रत्येक वर्ष कार्तिकमा उत्त नाच प्रदर्शन हुने ऐतिहासिक परम्परा रहिआएको थियो । कात्तिक नाच पाटनका मल्ल राजा सिद्धीनरसिंह मल्लले तीनसय ८० वर्ष अघि शुरुवात गर्नुभएको हो । …

Read More »

सञ्जना राना (मोडल)

रातो सारी लर्काएर…लोकगीतको मोडलिङबाट सञ्जना रानाले कला क्षेत्रमा प्रवेश गर्नुभएको हो । उदय सोताङको ‘आएँ जब भेट्न तिमीलाई’ बोलको गीत लगायत दर्जनभन्दा बढीमा मोडलिङ गरिसक्नुभएकी रानाको रुचि नृत्यमा छ । त्यसैले अभिनय र नृत्यको सैद्धान्तिक कक्षासमेत लिने सोचमा रहनुभएकी सञ्जना कलाकारितामै करिअर खोज्ने भएपछि कलाबारे सैद्धान्तिक ज्ञान त चाहियो । …

Read More »

रूपा एस घले (मोडल)

पाँच वर्षदेखि कला क्षेत्रमा सक्रिय रूपा एस घले तामाङले तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएको छ । नुवाकोटकी रूपालाई सानैदेखिको नृत्य गर्ने शौखले नै कलाकार बनाएको हो । ताङ्सी बोर्ची…बोलको तामाङ भाषा गीतको म्युजिक भिडियोबाट कला क्षेत्रमा पाइला राखेकी रूपा हालै राजधानीमा आयोजित म्हेन्दोमाया म्युजिक अवार्डमा उत्कृष्ट मोडलका रूपमा …

Read More »