Home / राजनीति

राजनीति

प्रधानमन्त्रीले फरक मत सुनून्

काठमाडौं ,२७ असार । जगजाहेर छ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई फरक मत मन पर्दैन। उनी आफूसँग विमति राख्नेप्रति कति असहिष्णु छन्, उनका सार्वजनिक अभिव्यक्तिहरू त्यसको प्रमाण हुन्। उखान–टुक्का र हास्यव्यंग्यको सहाराले उनी आफ्ना आलोचकको उछित्तो काढ्छन्। तर, उनी यसो गरेर लोकतन्त्रकै उछित्तो काढिरहेका हुन्छन्। किनभने, लोकतन्त्रको सबैभन्दा भव्य सुन्दरता नै …

Read More »

कुलेखानी तेस्रोबाट एक महीनापछि उत्पादन हुने

काठमाडौँ,१७ असार गते ।कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट एक महीनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहमा बाँकी उपकरण र तारहरु जडान गरिएपछि करीब एक महीनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको सो आयोजनाले जनाएको छ । भैंसेस्थित कुलेखानी दोस्रोबाट निस्किएको …

Read More »

११ महिनामा २२ जना घुस सहित पक्राउ

६८ जना कर्मचारी तथा जनप्रतिनिधिहरु माथि कारवाहीशिवशंङ्कर मिश्र, बारा, असार १६ गते । चालु आर्थिक बर्षको ११ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा, पर्सा…

Read More »

नेपालमा सहज प्रवेश खोज्दै उत्तर कोरिया

काठमाडौँ, ७ माघ​। उत्तर कोरियाले नेपाल आउने आफ्ना नागरिकले भिसा लिन झन्झट खेपेको भन्दै गुनासो गरेको छ। नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले नेपाल आउन खोज्ने र नेपालमा व्यापार गर्दै आएका उत्तर कोरियालीलाई भिसा प्रक्रिया सरल बनाइदिन आग्रह गरेका हुन्। गृहमन्त्री रामबहादुर थापासँग मन्त्रालयमा गत बिहीबार गरेको भेटमा …

Read More »

राजस्व सङ्कलन ३२ प्रतिशतले वृद्धि भएको छः प्रम

काठमाडौँ, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको पाँच महिनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको पाँच महीनामा राजस्व संङ्कलन ३२ प्रतिशतले वृद्धि भएको, पूँजीगत खर्च २५ दशमलव तीन प्रतिशतले वृद्धि भएको र सरकारी खर्च गत …

Read More »

बूढीगण्डकीका सम्बन्धमा सदनमा गगनको प्रश्न– एउटा तामाकोशी बन्ने पैसा कसले खायो ?

काठमाडौं, १० असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजना बनाउने जिम्मा चिनियाँ कम्पनीलाई दिने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। बुधबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद गगन थापाले चाइना गेजुवा ग्रुप कम्पनीलाई आयोजना बनाउन दिने सरकारको निर्णय हुकुमी शैलीमा भएको र यसले अनेक …

Read More »

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारलाई पक्राउ गर्न अदालतको आदेश

काठमाडौं, ९ असोज । पप्पु कन्स्ट्रक्सन प्रा.लि.वीरगञ्जका संचालक सुमित रौनियारलाई जिल्ला अदालत रौतहटले पक्राउ पूर्जी जारी गरेको छ । गैर जिम्मेवारीपुर्वक समयसीमा भित्र पुलको निमार्ण कार्य नगर्ने संचालक रौनियारलाइ जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको हो । जिल्लाको गौर नगरपालिका वडा नं.४ टिकुलिया घाटमा रहेको लाल बकैया नदीमा डुङ्गा …

Read More »

सरकार र यातायात मजदुरको वार्ता मिल्यो, सवारी साधन सञ्चालनमा

काठमाडौं, ५ असोज । आन्दोलनरत चालकका माग सुनुवाइ गर्न सरकार तयार भएपछि सार्वजनिक सवारी (यात्रुवाहक र मालवाहक) का चालकले सवारी चलाउन सुरु गरेका छन्। सिंहदरबारमा शुक्रबार दिउँसो बारा सिमरास्थित नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिका संयोजक बसन्त शर्मासहितका आन्दोलनरत चालकका प्रतिनिधि र प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात …

Read More »

लोकतन्त्र र संघीयतालाई जोगाएर अघि बढ्नुपर्छ : पौडेल

काठमाडौं, ५ असोज । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक संघर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र संघीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलले बिहीबार लिस्बनमा आयोजना गरेको नेपालमा संघीयताको कार्यान्वयन, चुनौती र नेपाली कांग्रेसको भूमिका विषयक अन्तक्रियालाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेस कमजोर भए प्राप्त …

Read More »

प्रधामन्त्री ओली भोलि न्युयोर्क जानुहुने

काठमाडौँ, ५ असोज । संयुक्त राष्ट्रसङ्घ (युएन)को ७३ औं महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली शनिबार (असोज ६ गते) न्युयोर्कतर्फ प्रस्थान गर्नुहुनेभएको छ । असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने महासभामा प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार सम्बोधन गर्नुहुनेछ । उहाँले सोही दिन युएनका …

Read More »