Home / लोकप्रिय

लोकप्रिय

भारतको दबाबपछि तरकारीको विषादी परीक्षण स्थगित

काठमाडौँ, २१ असार । भारतको दबाबपछि सरकारले भारतीय तरकारी तथा फलफूलको भन्सार विन्दुमा परीक्षण नगर्ने निर्णय गरेको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक सहसचिवका अनुसार चर्को दबाब थेग्न नसकेपछि बिहीबार वाणिज्यमन्त्री मातृका यादवले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका थिए। ती सहसचिवले भने, ‘यादवको प्रस्तावलाई प्रधानमन्त्रीले तत्कालै समर्थन जनाई निर्णय गराएका थिए।’ …

Read More »

धार्मिक पर्यटनले बढायो आम्दानी

सिमकोट, असार १६ गते । मानसरोवर कैलाशको प्रवेश द्वारका रूपमा परिचित हुम्लामा रोजगारी र आय आर्जनका लागि धार्मिक पर्यटन गतिलो स्रोत बनेको छ । केही वर्षयता हवाईजहाजबाट हुम्ला हुँदै भारतीय पर्यटक मानसरोवर जान थालेकाले यहाँ पर्यटकीय चहलपहल बढेको छ । केही वर्ष अघिसम्म बारीमा उत्पादन भएको तरकारी पनि बिक्री गर्न …

Read More »

तिलकोठी तथा चाँया हटाउने फेसप्याक

तिलकोठीका लागि फेसप्याक बनाउँदा हरियो धनियाँको रसमा दुईदेखि चार थोपा कागतीको रस तथा तीनदेखि पाँच थोपा बियर मिसाएर अनुहारमा लगाउँदा तिलकोठी कम हुन्छ । बेसार एवं दही मिसाएर अनुहारमा लगाउने । लगाएको २० मिनेटपछि नुहाउँदा अनुहारको तीलकोठी सफा हुन्छ । एक कप दूधमा दुई चम्चा ह्विस्की मिसाएर आधा कप हुने गरी पकाउने अनि …

Read More »

भगवान बुद्धको आठ सूत्रः यसरी हटाउनुहोस् दुःख

हामी दुःखको महासागरमा तैरिरहेका छौ । दुःखबाट कसरी उन्मुक्ति पाउने ? जे-जसो गरेर हुन्छ हामी यही खोज गरिरहेका हुन्छौ । अर्थात जीवनभर हामी जे-जति काम गर्छौ, त्यसको भित्री ध्येय भनेको दुःखबाट उन्मुक्ति नै हो । तर, दुःखलाग्दो चाहि के भने मृत्युको मुखमा पुग्दासम्म हामी दुःखबाट उम्कने बाटो पहिल्याउन समर्थ भइसकेका …

Read More »

चीनमा २५ सय वर्ष पुरानो अन्डा भेटीयो

पुरातत्वविद्ले चीनको च्याङसु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन्। उत्खननका क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो। नानचिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताले ल्याङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेला परेको …

Read More »

चीनको सहयोगमा वैशाखदेखि पेट्रोलियम खानी उत्खनन्

चीनको अनुदान सहयोगमा दैलेख र पाल्पाका पेट्रोलियम खानीको उत्खनन हुने भएको छ। २ वर्षभित्र सक्ने गरी चाइना जिओलजिकल सर्भे कम्पनीले वैशाख १८ देखि काम थाल्ने भएको हो। चीनले २ अर्ब ४० करोड रुपैयाँ लगानीमा २ वर्षभित्र उत्खनन गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ विभाग स्रोतले जानकारी दिएको छ। …

Read More »

मौसमअनुसार मेकअप

काठमाडौँ, ७ माघ​। कतिपय मानिसले जाडो र गर्मीमा एउटै प्रकृतिको शृंगार सामग्री प्रयोग गर्छन् तर यसो गर्दा छालामा प्रभावकारी प्रतिक्रिया नदेखिन सक्छ । जाडोमा छाला सुक्खा हुन्छ भने गर्मीमा चिल्लो । जाडोमा मोइस्चराइजरको प्रयोग बढी गर्नुपर्ने हुन्छ । त्यसैले पनि हामीले मौसमअनुसार मेकअप प्रोडक्ट प्रयोग गर्नुपर्छ । जाडो मौसमको प्रारम्भसँगै …

Read More »

मेलम्चीको ठेक्का तोड्ने तयारी

काठमाडौँ, ७ माघ​। मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी सीएमसी डि–रेभेन्ना इटालीलाई वार्ताका लागि पटक–पटक आग्रह गर्दा पनि नआएपछि ठेक्का सम्झौता तोड्ने अन्तिम तयारी भएको छ । कम्पनीलाई ठेक्का तोडिएको जानकारीसहित पत्र (टर्मिनेसन लेटर) तयार भएको तर घोषणा हुन बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो …

Read More »

नेपालमा सहज प्रवेश खोज्दै उत्तर कोरिया

काठमाडौँ, ७ माघ​। उत्तर कोरियाले नेपाल आउने आफ्ना नागरिकले भिसा लिन झन्झट खेपेको भन्दै गुनासो गरेको छ। नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले नेपाल आउन खोज्ने र नेपालमा व्यापार गर्दै आएका उत्तर कोरियालीलाई भिसा प्रक्रिया सरल बनाइदिन आग्रह गरेका हुन्। गृहमन्त्री रामबहादुर थापासँग मन्त्रालयमा गत बिहीबार गरेको भेटमा …

Read More »

एमबाप्पे र काभानीले ह्याट्रिक गर्दा नेमारको दुई गोल

काठमाडौँ, ६ माघ​। फ्रेन्च लिग फुटबलको शनिबार राति खेलिएको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी गुइनग्याम्पको पोष्टमा गोल वर्षा गरेको छ । ‘लिग लिडर’ पीएसजीले घरेलु मैदानमा खेलिएको खेलमा गुइनग्याम्पलाई ९—० गोलले हरायो । पीएसजीका लागि केलियन एमबाप्पे र एडिन्सन काभानीले ह्याट्रिक गरे । ब्राजिलियन स्टार …

Read More »