Breaking News
Home / विचित्र संसार

विचित्र संसार

बाढीपछि हराएको बाह्रसिंगे भेटियो

deer

काठमाडौँ, १८ भदौ गते । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पद्मपुरस्थित खुला खोरबाट बाढीपछि हरायो भनिएको संरक्षित वन्यजन्तु बाह्रसिंगे भेटिएको छ । बाढीका कारण खुलाखोर भत्किएपछि त्यहाँबाट हराएको भनिएको चार वटा बाह्रसिंगेमध्ये एउटा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अर्ना र …

Read More »

२८ वर्षपछि महाकाली नाच हुँदै

mahakali naach

काठमाडौँ, १८ भदौ गते । युवाको सक्रियतामा मध्यपुरथिमिमा २८ वर्षपछि महाकाली नाच प्रदर्शन हुने भएको छ । हरेक वर्ष सञ्चालन हँुदै आएको सो नाच अर्थ अभावका कारण २०४६ सालदेखि बन्द भएको थियो । मध्यपुरथिमि नगरपालिका–५ र ६ का युवा सम्मिलित युवा मिलन केन्द्रको सक्रियतामा महाकाली नाच संरक्षण समिति गठन गरेर …

Read More »

शान्ति भंग गरेको आरोपमा कुखुरालाई जेल सजायँ

police-hand

काठमाडौँ,२२ माघ । घरमा पालेको कुखुरालाई खोरमा थुन्नु त स्वभाविकै हो । तर के तपाइँले कुनै कुखुरालाई कानून बमोजिम सजायँ दिएर जेलमा हालिएको खबर सुन्नुभएको छ ? मध्य अमेरिकी देश होण्डुरसमा एउटा यस्तै रोचक घटना सार्वजनिक भएको छ । जसमा कुखुरालाई जेल हालिएको छ । आखिर कुखुरालाई जेल सजायँ किन …

Read More »

दुनियाँको एकमात्र देश: जहाँ पुरुषहरुले गर्नुपर्छ महिलाको गुलामी

bichitra002

विश्वमा महिलामाथि पुरुषहरुले थिचोमिचो गर्ने गरेका र समाज पितृसत्तात्मक भएको गुनासो सुनिन्छ । तर दुनियाँमा एउटा यस्तो देश पनि छ, जहाँ महिलाहरुको शासन चल्दछ र पुरुषहरु जिवनभर महिलाको गुलामी गर्न बाध्य हुन्छन् । पुरुषलाई गुलाम बनाएर राख्ने देशको नाम हो, अदर वल्र्ड किंगडम । यद्यपि सन् १९९६ मा चेक रिपब्लिकबाट …

Read More »

यस्तो होटेल जसको,आधा भाग स्विजरल्याण्डमा र​ आधा भाग फ्रान्समा पर्छ

hotel-2

काठमाडाैं,१० पुस ।   स्विजरल्याण्ड र फ्रान्सको सिमाक्षेत्रमा रहेको यो दुईतारे होटेल द्धिदेशीय मित्रताको राम्रो उदाहरण हो ।यो होटेलको खास विशेषता भनेकै यसको एक तिहाई भाग स्विजरल्याण्डमा पर्छ भने दुई तिहाइ भाग फ्रान्समा पर्छ । डेढ शताब्दी पूरानो यो होटेलको नाम हो अरबेज फ्रेन्को स्विस होटेल । ला क्योर नामक …

Read More »

जिन्स पाइन्टमा किन हुन्छ ठूलो सँगै सानो गोजी हुन्छ​?

jeanse

काठमाडौँ, १ मङिसर । हाम्रो जिवनमा केही यस्ता कुराहरु हुन्छन् जसलाई हामी हरेक दिन देखे भोगको हुन्छौँ तर त्यस्तो कुरा तथा घटना हुनु पछाडिको कारण कहिल्यैपनि जानेका हुँदैनौँ र जान्ने कोसिस पनि गर्दैनौँ । हाम्रो दैनिक जिवन सँग सम्बन्धित केही रहस्य तथा तथ्य र त्यसमा लुकेको गुह्य वास्तविकता यस्ता छन्ः …

Read More »

दुनियाकै महँगो खुर्सानी,किलोको ३८ लाख

khursani

काठमाडौँ, ८ कात्तिक  ।  दक्षिण अमेरिकी देश पेरुमा पाइने मदर अफ अल चिलिज नामक खुर्सानीको मूल्य एक किलोकै झण्डै ३८ लाख रुपैयाँ पर्दछ । सानो आकारको  हुने अर्थात जिरे टाइपको यो खुर्सानी यति मूल्यवान हुनुको प्रमुख कारण यसको स्वाद तथा पिरोपन नै हो । कैयन् तयारी खानेकुरा तथा ससहरुमा यो …

Read More »

वंश विनाश रोक्दै कछुवा

kachhuwa

काठमाडौँ, २१  असोज ।  दक्षिण अमेरिकाको गालापोगोस द्वीपमा पाइने कछुवाको एउटा प्रजाति लोप हुने अवस्था सिर्जना भएपछि सोही जातको भाले कछुवाले आफूलाई यौनजीवनमा सक्रिय बनाएको छ । वैज्ञानिक चाल्स डार्बिनले जैविक विविधताको अनुपम नमुना बताएपछि गालापोगोस द्वीप वैज्ञानिकहरूका लागि जीव अध्ययनको उपयुक्त थलोमा परिणत भएको थियो ।   उक्त द्वीपको …

Read More »

मान्छेलाई एउटा छैन, कुकुरलाई आठवटा आईफोन सेभेन

iphone-7

काठमाडौँ,  १० असोज   । जिन्दगीमा आवश्यका र रहर पुरा गर्ने नाममा मान्छे सधैं दौडधुप गरिरहन्छ । जिन्दगीको यस यात्रामा मानिस यस्तो मोडमा पुग्छ, जहाँ उसलाई आफ्नो जिन्दगी कुकुरको भन्दा पनि गएगुज्रेको लाग्न थाल्छ । कसैलाई गाली दिनुपर्‍यो भने हामी ‘तेरो जिन्दगी कुकुरको जस्तो होस्’ भन्न पनि पछि पर्दैनौँ । …

Read More »

अनौठो कुवा,जहाँको पानी जसलाई छुन्छ, त्यो ढुंगा बन्छ

stone

काठमाडौँ, ४ असोज । दुनियामा केही यस्ता रहस्यहरु हुन्छन् जसको भेउ कहिल्यै पाउन सकिएको हुँदैन । बेलायतमा रहेको एउटा पानीको कुवा पनि दुनियाका नसुल्भिmएका रहस्य मध्ये एक हो । बेलायतको न्यर्जबरोमा रहेको उक्त कुवाको पानीमा डुब्ने जुनसुकै चिज पनि पत्थर बन्छ भनिन्छ । त्यसैले स्थानीय मानिसहरुले उक्त कुवालाई राक्षसी कुवा …

Read More »