Breaking News
Home / समाचार

समाचार

नेताहरूको विदेश मोह, शीर्ष नेताहरूकै ९ टोली विदेशमा

20180428222848_karmachari-bidesh

तत्काल सत्तारुढ र प्रतिपक्षी दुवै दलका गरी ९ वटा राजनीतिक टोली विदेश भ्रमणमा छन्। त्यस्ता ३ वटा टोली जाने तयारीमा छन्। २ वटा टोली स्वेदश फर्किएका छन्। संविधान दिवसका दिन बुधबार उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वप्रधानमन्त्री माधव नेपाल विदेश सयरमा हिँडे। उपराष्ट्रपति पुन चीन र पूर्वप्रधानमन्त्री नेपाल घाना भ्रमणमा गएका …

Read More »

यौनप्रस्ताव नमाने परीक्षामा फेल गराइदिने धम्की दिने नार्कका विज्ञ पक्राउ

arrest

काठमाडौं , ४ असोज । यौनसम्पर्कको प्रस्ताव नमानेको झोंकमा आफैंले पढाउने छात्रालाई सामाजिक सञ्जालमार्फत् अश्लिल सन्देश पठाएको आरोपमा पशु आहार महाशाखा खुमलटारका मुख्य विशेषज्ञ डाक्टर ५५ वर्षिय मेघराज तिवारी पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले भदौ २६ गते तिवारीलाई कार्यालयबाटै नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। तिवारीलाई काठमाडौं जिल्ला अदालतबाट …

Read More »

सार्वजनिक यातायातमा हडताल, मुलुकी संहिताको विरोध

bus

काठमाडौं , ४ असोज । सार्वजनिक यातायात मजदुरहरुले तीन दिनदेखि देशभर गाडी चलाएका छैनन् । चाडबाडको समयमा गाडी बन्द गरिँदा यात्रुहरु मर्कामा परेका छन् । अत्यावश्यक सवारी साधनमा हडताल भइरहँदा पनि सरकारले यातायात सञ्चालनको कुनै पहल गरेको छैन । नयाँ मुलुकी संहितामा चालकको लापरवाही देखिएमा ५ वर्षदेखि १२ वर्षसम्म कैद …

Read More »

खुशी हुन त्यति गाह्रो छैन, यस्ता छन् सात शुत्र

happy

काठमाडौं, ४ असोज । खुसी , जिन्दगीको लक्ष्य हो । जसले जीवनको जस्तोसुकै, जुनकुनै मोडहरुमा पनि आफुलाई सक्षम हुन र सवल राख्नका लागि प्रत्यक्ष भूमिका खेल्दछ । तर हरेक सम्बन्धलाई निभाउँदा वा जिम्मेवारी उठाउँदा हामी थुप्रै पटक आफूलाई नै उपेक्षा गर्न थाल्छौं । जसका कारण जीवन निरश र दुःखी लाग्न …

Read More »

थपियो यतीको एटिआर विमान, १५ दिनभित्र उडान सुरु हुने

yati

काठमाडौं, ४ असोज । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले थप नयाँ एटिआर–७२–५०० विमान भित्र्याएको छ । मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका नाइन एन–एएलएन विमानसँगै यतिका अब तीन वटा एटिआर विमान भएका छन् । उक्त विमान फ्रान्सको टुलुस शहरबाट इटाली, इजिप्ट, मस्कट हुँदै काठमाडौँ ल्याइएको कम्पनीले जनाएको …

Read More »

एसिड खन्याइएका ६ महिने बालकको मृत्यु , अभियोगमा काकी पक्राउ

balika-achham-1892018031924-1000x0

काठमाडौं ३ असोज । एसिड खन्याइएका तुर्माखाद गाउँपालिका-४ चिसिका ६ महिनाका बालक मुस्कान बयकको उपचारका क्रममा मृत्यु भएको छ । घरमा सुताइ राखेको अवस्थामा मंगलबार बिहान ११ बजेतिर एसिड जस्तै कोरोसिभ केमिकल अनुहारमा फ्याँकिएको थियो। अवस्था गम्भीर बनेका बालकको थप उपचारका लैजाने क्रममा मंगलबार साँझ सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको …

Read More »

कांग्रेस विधान संशोधन तयारी : आठै संरचनामा ३३ प्रतिशत महिला

mahabidheshan-ko-parikrama-1992018041058-1000x0

काठमाडौं ३ असोज । नेपाली कांग्रेसले ३३ प्रतिशत महिला आरक्षणको व्यवस्था पार्टी संरचनामा पनि लागू गर्ने भएको छ । अबको महाधिवेशनबाट केन्द्रीय कार्यसमितिदेखि पार्टीका ८ वटै संरचनामा यस्तो सहभागिता हुने गरी विधान संशोधन गर्ने कांग्रेसको तयारी छ । महामन्त्री पूर्णबहादुर खडका संयोजकत्वको विधान संशोधन मस्यौदा समितिले ३३ प्रतिशत महिला आरक्षणसहितको संघीय संरचनाको …

Read More »

संविधान दिवसलाई कालो दिवस मनाउँदा सिके राउतका २० जना कार्यकर्ता पक्राउ

ck_raut_karyakarta_kalo_diwas_1_MKQCT5VhDp

काठमाडौं ३ असोज । जिल्लाको पाल्हीनन्दन गाउँपालिका–३ स्थित बेलासपुर चोकमा हातमा कालो झण्डा बाँधी स्वतन्त्र मधेशको नारा लगाउँदै विरोध र्यालीपछि कोणसभा गरिरहेको अवस्थामा प्रहरीले २० जना कार्यकर्तालाई गिरफतार गरेको हो । आज असोज ३ गते संविधान दिवसको दिनलाई मधेशको लागि कालो दिन भन्दै विरोध प्रदर्श गरेकाले प्रहरीले ति कार्यकर्ताहरुलाई गिरफतार …

Read More »

वीर अस्पतालको इमरजेन्सी स्वयमसेवकको भरमा, स्वास्थ्यकर्मी कमाउ अड्डामा

bir hospital

काठमाडौं ३ असोज । देशकै जेठो वीर अस्पतालको आकस्मिक कक्षमा चिकित्सक र स्वास्थ्यकर्मीको अभाव भएपछि बिरामीको बिचल्ली हुन थालेको छ । एकातिर आकस्मिक कक्षमै स्वास्थ्यकर्मी अभाव छ भने अर्कोतिर अस्पतालकै कमाउ अड्डामा स्वास्थ्यकर्मीको भिडभाड छ । दिनमा ३ सय भन्दा बढी बिरामी वीर अस्पतालको आकस्मिक कक्षमा पुग्छन् । आकस्मिक कक्षमा …

Read More »

संविधानका तीन वर्ष : के-कति भए उपलब्धी ?

sambidhan-jari_20180919005735

काठमाडौं, ३ असाेज । सात दशक लामो क्रान्ति र आन्दोलनपछि स्थापित संविधानसभाबाट निर्मित संविधानले बुधबार चौथौ वर्षमा पाइला टेक्दैछ । राष्ट्रिय÷अन्तर्राष्ट्रिय ‘विवाद र दबाब’बीच निर्मित संविधानले ३ वर्षमा संघीयता र मौलिक हक कार्यान्वयनका संवैधानिक र कानुनी संरचना तयार पारिसकेको छ । जारी भएको पहिलो वर्ष चुनाव गराउन कानुनी आधार निर्माण, …

Read More »