Home / समाज

समाज

बलात्कार आरोपितलाई छ वर्ष कैद

काठमाडौं , २७ असार । तेह्र वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार प्रयास गरेको आरोपमा राजविराज नगरपालिका १० बिरौलका १९ वर्षीय पङ्कजकुमार दासलाई अदालतले बिहीबार छ वर्ष कैदको सजाय गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले आरोपितलाई छ वर्ष कैद र रु २५ हजार जरिवानाको …

Read More »

बदलिँदो मनसुन : खै पूर्व तयारी ?

काठमाडौं , २७ असार । उपत्यकासहित देशभरको पहाडी क्षेत्रमा केही दिनदेखि नियमितजसो वर्षा भैरहेको छ । बिहान आकाशमा डम्म बादल लाग्ने, बेला बेलामा घाम लाग्ने र दिउँसोपछि अपरान्हतिर असिनासहित पानी आउने गर्छ । कहिलेकाहीँ एकै ठाउँमा एकदमै ठूलो पानी पर्छ । अहिले प्रिमनसुन (मनसुन सुरु हुनुभन्दा पहिले) को समय भएकाले …

Read More »

१३ युवाको लगानीमा माछापालनको व्यावसाय

काठमाडौं ,२३ असार । साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासी युवाले सामूहिक लगानीमा व्यावसायिक माछापालन गरेका छन् । पानीको पर्याप्त तथा राम्रो स्रोत रहेको रतन्छाका तेह्र स्थानीय युवाले आफ्नो व्यक्तिगत लगानीमा दुई वर्ष अघिदेखि व्यावसायिक माछापालन शुरु गरेका हुन् । उनीहरुले रतन्छास्थित धिकुरतुङमा २५ वर्षका लागि जग्गा भाडामा लिएर पहिलो चरणमा १३ …

Read More »

कङ्केश्वरीमा झोलुङ्गे पुल बिग्रिएपछि आवतजावतमा समस्या

काठमाडौँ , २३ असार । काठमाडौँ–१५ स्थित कङ्केश्वरीमा झोलुङ्गे पुल बिग्रिएपछि सर्वसाधारण आवतजावतमा समस्या भएको छ । स्थानीय लखः तीर्थ नजिकैको डल्लुको बस्तीलाई जोड्ने करीब ५० मिटर लामो उक्त पुलको किनारामा रहेको करीब आठ फिट अग्लो ढुङ्गा माटो वर्षाले बगाएपछि सर्वसाधारणलाई समस्या भएको हो । उक्त वडाले पुल निर्माणका लागि …

Read More »

अनौठो प्रथा हुम्लामा अविवाहित छोरीको बच्चा माइतीकै जिम्मा

काठमाडौं , २३ असार । अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि अझै यस्तो परम्परा हुम्लामा छ । जिल्लाको नाम्खा गाउँपालिकाको हिमालपारिको गाउँका रूपमा परिचित लिमीमा यस्तो अनौठो प्रथा अझै …

Read More »

रोजगारी सिर्जना

काठमाडौं , २० असार । श्रमको सम्मान, राष्ट्रिय अभियान भन्ने नाराका साथ राजधानीमा दुईदिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सम्पन्न भएको छ । उद्यमशीलताको विकास गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न प्रक्रियागत सुधार र संस्थागत क्षमता विकासका लागि ६ बुँदे सुझाव प्रस्तुत भएको छ । स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न …

Read More »

उच्च शिक्षा र विदेशको अनुभव र रोजगारीका लागि विदेसिने क्रम रोकिएर स्वदेशमै होटलको व्यवस्थापन

काठमाडौँ, २० असार । मुलुकले समृद्धिको सपना देखेसँगै उच्च शिक्षा र रोजगारीका लागि विदेसिने क्रम रोकिएर विदेशमा कमाई र अनुभव हासिल गरेकाहरु ‘स्वदेशमै भावी पुस्ताका लागि केही गर्न’ थालेका छन् । अष्ट्रेलियामा डेढ दशकसम्म आफूले प्राप्त गरेको कमाई र अनुभवलाई स्वदेशको प्राविधिक शिक्षाको विकासमा लगाउन चितवनका गणेश केसी र विकास …

Read More »

सरकारले मुलुकलाई खुला दिसामुक्त बनाउने अभियान अझै पूरा भएन

काठमाडौँ, २० असार । मुलुकमा अझै ६३ स्थानीय तह खुला दिसामुक्त घोषणा हुन बाँकी रहेका छन् । सरकारले मुलुकलाई खुला दिसामुक्त बनाउने अभियान सञ्चालन गरिरहँदा अझै पनि काठमाडौँ र वीरगञ्ज महानगरपालिकासहित ६३ स्थानीय तह खुला दिसामुक्त भएका छैनन् । सरकारले आगामी असोज १३ गतेभित्र मुलुकलाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्यका …

Read More »

गोरखापत्र नयाँ नेपाल पृष्ठ प्रादेशिक स्तरमा लान सुझाव

काठमाडौँ , २३ असार । गोरखापत्र दैनिकको बहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’को प्रादेशिक स्वरूपबारे छलफल भएको छ । हाल ३८ भाषामा प्रकाशित हुँदै आएको नयाँ नेपाल पृष्ठलाई भाषिक घनत्वका आधारमा प्रादेशिक स्तरमा प्रकाशन गर्नेबारे छलफल भएको हो । आइतबार काठमाडौँमा ‘प्रादेशिक संरचनामा नयाँ नेपाल बहुभाषा पृष्ठको प्रारूप’ विषयक छलफलमा विज्ञहरूले भाषा …

Read More »

लाखौंको डकैती, डकैतीमा संलग्न एक डाँका पक्राउ

काठमाडौं , १९ असार । महोत्तरी जिल्लाको उत्तरवर्ती बर्दिबास नगरपालिकाको दुई घरमा गएराति लाखौं रुपैयाको डकैती भएको छ । सो क्रममा डाँकाहरुको प्रतिकारमा चारजना घाइते भएका छन् । गाउँलेहरुले घेरा हालेर एकजना डाँकालाई नियन्त्रणमा लिएका छन् । बर्दिबास नगरपालिकाको वडा नं. ७ को किसाननगरमा चन्द्रेश्वर महतो र रामसुनर महतोको घरबाट …

Read More »