Home / सहयात्री विशेष

सहयात्री विशेष

के तपाईंको सास गन्हाउँछ ?

तपाईंसँग गफ गरिरहेको बेला कसैले मुन्टो बटार्छ भने सम्झनुस्, तपाईंको सास गन्हाएको पनि हुन सक्छ। अरूसँग हाँस्दा र बोल्दा नै सास गन्हाउन थाल्यो भने कोही पनि नजिकिन चाहँदैन। सास गन्हाउनु अस्वस्थताको संकेत हो। आफ्नो सास गन्हाएको थाहा नपाउनेहरू पनि छन्। त्यस्तै कतिपय आफ्नो सास गन्हाएको थाहा पाएर पनि चिन्ता नगर्नेहरू …

Read More »

पैसा र पासपोर्टको छपाइ अब नेपालमै

नोट, पासपोर्ट तथा राजश्व स्टिकर, हुलाक टिकटजस्ता संवेदनशील सामग्रीको छपाइ विदेशमा गर्दा बर्सेनि ठूलो धनराशि खर्च हुने गरेको छ । तर सरकारले अब यी सबै सामग्रीको छपाइ स्वदेशमै गर्ने भएको छ । कान्तिपुरका अनुसार यी सबैको छपाइ गर्न सुरक्षण मुद्रण केन्द्र स्थापना गरिने भएको छ । यसका लागि सञ्चार, तथा …

Read More »

नेपालमा सहज प्रवेश खोज्दै उत्तर कोरिया

काठमाडौँ, ७ माघ​। उत्तर कोरियाले नेपाल आउने आफ्ना नागरिकले भिसा लिन झन्झट खेपेको भन्दै गुनासो गरेको छ। नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले नेपाल आउन खोज्ने र नेपालमा व्यापार गर्दै आएका उत्तर कोरियालीलाई भिसा प्रक्रिया सरल बनाइदिन आग्रह गरेका हुन्। गृहमन्त्री रामबहादुर थापासँग मन्त्रालयमा गत बिहीबार गरेको भेटमा …

Read More »

राजस्व सङ्कलन ३२ प्रतिशतले वृद्धि भएको छः प्रम

काठमाडौँ, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको पाँच महिनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको पाँच महीनामा राजस्व संङ्कलन ३२ प्रतिशतले वृद्धि भएको, पूँजीगत खर्च २५ दशमलव तीन प्रतिशतले वृद्धि भएको र सरकारी खर्च गत …

Read More »

विपक्षी दलको नेताको भूमिका सभापतिले खेल्न सक्नुभएन – वरिष्ठ नेता पौडेल

चितवन, २७ कात्तिक । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी सभापतिले जुन किसिमको विचार संसद्मा दिनुपथ्र्यो त्यो भएन भन्नुभयो । वरिष्ठ नेता पौडेलले भन्नुभयो, …

Read More »

अमेरिकामा एक नेपालीसहित तीनको हत्या

काठमाडौं , ६ असोज । अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कंपनीमा बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्धा गोली …

Read More »

न्यायका लागि लड्न थालेको १९ वर्ष पुग्दा पनि न्याय पाएनन​

काठमाडौं , ६ असोज । खिनुमाया पाठक १९ वर्षदेखि राज्यद्वारा बेपत्ता पारिएका पतिको सत्यतथ्य थाहा पाउन भौतारिरहनुभएको छ । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा जिल्लाको राप्तीपारि बैजापुरमा शिक्षण पेशामा कार्यरत उहाँका पति ढाकाराम पाठकलाई सुरक्षाकर्मीले २०५६ मा बर्दियाबाट बलपूर्वक बेपत्ता पारेका थिए । माओवादी भएकै आरोपमा बेपत्ता पारिएका ढाकारामको अवस्था …

Read More »

खुशी हुन त्यति गाह्रो छैन, यस्ता छन् सात शुत्र

काठमाडौं, ४ असोज । खुसी , जिन्दगीको लक्ष्य हो । जसले जीवनको जस्तोसुकै, जुनकुनै मोडहरुमा पनि आफुलाई सक्षम हुन र सवल राख्नका लागि प्रत्यक्ष भूमिका खेल्दछ । तर हरेक सम्बन्धलाई निभाउँदा वा जिम्मेवारी उठाउँदा हामी थुप्रै पटक आफूलाई नै उपेक्षा गर्न थाल्छौं । जसका कारण जीवन निरश र दुःखी लाग्न …

Read More »

तेवाजका कारण मृत्युसंग लडीरहेकी सम्झनाको उपचारमा आर्थिक अभाव

काठमाडौं, २ असोज । गत मंगलबार रौतहटको चन्द्रपुर नगरपालिका वडा ६ बजारटोलमा मध्यरातमा सुतिरहेको बेला घरमै दुई किशोरीमाथि अज्ञात व्यक्तिले तेजाव प्रहार गरेर फरार भएका थिए । चन्द्रपुर ६ बजारटोलमा बस्ने दुई छोरी १८ वर्षीया सँझना दास र १५ वर्षीया सुस्मिता दासमाथी एसिड अर्थात तेजाव खन्याएर भागेपछि दिदीबहिनी पिडाले चिच्याउन …

Read More »

३६ नेपालीद्वारा जापानको सर्वोच्च शिखर माउन्ट फुजी आरोहण

काठमाडौँ, १ असोज । जापानमा रहेका ३६ जना नेपालीले एकैसाथ त्यहाँको सर्वोच्च शिखर फुजी माउन्टेन आरोहण गरेका छन् । तीन हजार ७७६ मिटर उचाइ रहेको फुजी हिमालको आइतबार उनीहरुले सफलतापूर्वक आरोहण गरेको त्यहाँ कार्यरत नेपाली अधिवक्ता बलराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो । सो हिमाल जापानको यमानासी प्रिफेक्चरमा अवस्थित छ । …

Read More »