ओठको आकारबाट थाहा पाउनुस् गोप्य कुरा !

ओठको आकार हेरेर महिला–पुरुष दुबैको गोप्य कुरा थाहा पाउने तरिकाः मोटो ओठः जो व्यक्तिको ओठ सामान्यभन्दा अलि मोटो छ भने उनीहरु रिसाउने प्रकृतिका हुन्छन् । यस्ता मानिसहरु सानो– सानो कुरामा पनि रिसाउने गर्दछन् । कहिलेकाँही यिनिहरुको रिसले उनीहरुलाई तनावमा पनि पार्ने गर्दछ । यिनिहरु भावनात्मक र जिद्दि स्वभावका हुन्छन् । …

Read More »

प्राविको भरमा माध्यामिक विद्यालय

सदरमुकाम देखि तिन घण्टा टाढा रहेको रारा गाविस वडा नम्बर ८ र ९ मुर्मा गाउँमा पर्ने नेपाल राष्टिय माध्यामिक विद्यालय स्थापना भए यता देखि प्रथामिक तहमा रहेका चार जना शिक्षकको भरमा चलेको छ । २०६९ साल देखि माध्यामिक तहको पढाई सुरु गरेको यस विद्यालयमा भौंतिक संरचना पर्याप्त भए पनि व्यवस्थापन …

Read More »

अब विवाह गर्न पनि लाइसेन्स चाहिने

समय जति परिवर्तन हुँदै गयो त्यति मानिसहरु धेरै कुरा आफ्नो रोजाइ अनुसार नै गर्ने गर्दछन् । विवाहको कुरामा त अधिकांश मानिस आमाबाबु भन्दा पनि अफैले रोजेर विवाह गर्ने परमपरा बढेको छ । यद्यपी उमेर पुगेका केटा–केटीले आफैँले रोजेर अथवा आमाबुबाले खोजिदिए अनुसार वैवाहिक बन्धनमा बाँधिन्छन् । तर साउदी अरवमा अब …

Read More »

दसैंका लागि अग्रिम टिकट बुकिङ गर्ने समय नै नआउँदै काठमाडौंबाहिर जाने बसका टिकट सकिए

दसैंका लागि अग्रिम टिकट बुकिङ गर्ने समय नै नआउँदै उपत्यकाबाहिर जाने अधिकांश सार्वजनिक बसका टिकट सकिएका छन्। व्यवसायीले अग्रिम बुकिङको समयअगावै बिक्री गरेका कारण बुकिङ मितिभन्दा अगावै बिक्री गरेका कारण बुकिङ मितिभन्दा अगाडि नै टिकट सकिएको आजको अन्ननपूर्ण, राजधानी लगायतका दैनिक पत्रिकामा खबर छापिएको छ । यातायात व्यवस्था विभाग, यातायात …

Read More »

एक महिनामै १० लाख टेलिफोन प्रयोगकर्ता थपिए

नेपालमा टेलिफोन प्रयोगकर्ताको संख्या उच्चदरमा बढ्दै गएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकले यसलाई पुष्टि गरेको छ। प्रधिरकणका अनुसार गत असार महिनामा मात्रै झण्डै ११ लाख टेलिफोन प्रयोगकर्ता थपिएका छन्। अघिल्लो जेठसम्ममा नेपालमा टेलिफोन प्रयोगकर्ताको संख्या २ करोड ३४ लाख ५० हजार रहेको थियो। असारसम्म आईपुग्दा यो संख्या बढेर २ …

Read More »

ढुवानी व्यवसायीको आन्दोलन उत्कर्षमा

दशबुँदे मागसहित आन्दोलनमा होमिएका देशभरका पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन उत्कर्षमा पुगेको छ । उनीहरुले विरोधस्वरुप आइतबार देशभर पेट्रोलियम लोडिङ र अनलोडिङ बहिष्कार गरे । आइतबार अबेर रातिसम्म काठमाडौंमा भएको वार्ता असफल भएपछि व्यवसायीले आन्दोलनलाई निरन्तरता दिएका छन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले नेपाल आयल निगमले करारमा राखेका सम्पूर्ण ट्यांकरको …

Read More »

न्वागी पर्व मनाएसँगै चेपाङको घरमा नयाँ खानेकुरा

हेटौंडा,(नेस) चेपाङ परिवारको घरमा सोमवार विहानदेखि नयाँ खानेकुरा पाक्न सुरु गरेको छ । उनीहरुले सपरिवार रमाइलो गरेर नयाँ खानेकुरा खाएका छन् । साँस्कृतिक न्वागी पर्व आइतबार मनाएसँगै सोमबार बिहान पिँडालुको गावा खाएपछि उनीहरुले उब्जिएका नयाँ खानेकुरा खान सुरु गरेका हुन् । पुरानो अन्न नभएर नयाँ अन्न घरभरि भए पनि उनीहरु …

Read More »

तान्त्रिक परिकार समय्बजी

संस्कृति जातिको पहिचान हो । प्रत्येक जातिको आ–आफ्नै मौलिक संस्कृति हुन्छ । प्रत्येक जातिले आ–आफ्नो संस्कृति संरक्षण र सम्वद्र्धन गर्नु आफ्नो जातीय कर्तव्य हो । हाम्रो नेपाली समाज विभिन्न जातीय पूmलबारी मिलेर बनेको छ । नेपाली समाजको सामाजिक संरचना जातिपिच्छे फरक छ । नेपाली समाजको संस्कृति भन्नाले विभिन्न जातजातिको भाषा, …

Read More »

आश्विन १ सम्म सर्वनाममा “सुम्निमा र पारुहाङ “

सृष्टि सम्वन्धि नाट्य घटनाहरु समावेश गरिएको मुन्दुमि नाटक सुम्निमा पारुहाङ कालिकास्थान स्थित सर्वनाम नाटकघरमा मन्चन भैरहेको छ | नेपाली भाषामा बिभिन्न प्राचिन भेषभुषा र मुन्धुमी तत्वहरु समावेश भएको यो नाटक प्रविण पुमा को लेखन तथा निर्देशनमा तयार परिएको हो | भदौ १५ गते देखी मञ्चन शुरु गरिएको यो नाटक सुम्निमा …

Read More »