एक लाख बिरुवा वितरण

काठमाडौंँ, भदौ ६ गते । लमजुङका किसानलाई एक लाख अलैँचीका बिरुवा निःशुल्क वितरण गरिएको छ । डिभिजन वन कार्यालय लमजुङमार्फत किसानलाई अलैँचीका बिरुवा वितरण गरिएकोे हो । किसानको मागअनुसार अलैँचीका बिरुवा वितरण गरिएको डिभिजनल वन अधिकृत मोहनराज काफ्लेले बताउनुभयो । उहाँकाअनुसार वन तथा वातावरण मन्त्रालयअन्तर्गत पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन कार्यक्रम …

Read More »

बकर–इद मनाइँदै

काठमाडौंँ, भदौ ६ गते । मुश्लिम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ । बकर–इदका अवसरमा पोखराको इदगाहमा मुश्लिम धर्मालम्बीले …

Read More »

बिमस्टेक महासन्धि संसदमा पेश

काठमाडौंँ, भदौ ६ गते । आगामी साता नेपालमा आयोजना हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को चौथो सम्मेलनबाट अनुमोदन गर्न अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागूऔषध कारोबारविरुद्ध सहयोग गर्ने सम्बन्धी बिमस्टेक महासन्धि संसद्मा पेश भएको छ । गृहमन्त्री रामबहादुर थापाले सोमबार प्रतिनिधिसभामा पेश गर्नुभएको …

Read More »

बिमस्टेकका लागि सुरक्षा कडा

काठमाडौँ, भदौं ६ गते । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनका लागि काठमाडौंँ उपत्यकाको सुरक्षा ब्यवस्था प्रभावकारी बनाइएको छ । भदौ १४ र १५ गते काठमाडौंँमा उक्त सम्मेलन हुँदैछ । गृह मन्त्रालयले सम्मेलनलाई केन्द्रित गरेर थप पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएको …

Read More »

वैयक्तिक गोपनीयताको दायरा बढ्यो

काठमाडौँ, भदौ ६ गते । सरकारले वैयक्तिक गोपनीयताका हक संरक्षणसम्बन्धी संवैधानिक व्यवस्थालाई विस्तार गर्दै नयाँ विधेयक संसदमा दर्ता गरेको छ । मौजुदा कानुनी व्यवस्थामा विस्तृत परिमार्जनसहित जीउ, आवास, सम्पत्ति, लिखत, पत्राचार तथा चरित्र अनितिक्रम्य अधिकार रहनेगरि नयाँ विधेयक ल्याइएको हो । विधेयकका कतिपय प्रावधान भने सार्वजनिक हितका लागि गरिने सूचना …

Read More »

सरकारी अस्पताललाई तोकियो ‘फोकल प्वाइन्ट’

काठमाडौँ, भदौ ६ गते । बिमस्टेक सम्मेलनका सहभागीलाई हुन सक्ने स्वास्थसम्वन्धि समस्याको निराकरण गर्ने जिम्मेवारी पाँचवटा सरकारी अस्पताललाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर, त्रिवि शिक्षण अस्पताल, पाटन, सिभिल र सैनिक अस्पताललाई स्वास्थ्यसम्वन्धि समस्या समाधान गर्ने फोकल प्वाइन्ट तोकेको छ । यसबाहेक मन्त्रालयले नेपाल मेडिसिटी, नर्भिक इन्टरनेशनल, काठमाडौँ …

Read More »

भासियो काठमाडौँ–फाप्लु सडक, यातायात अवरुद्ध

काठमाडौंँ, भदौ ६ गते । काठमाडौँ–फाप्लु सडक खण्डको छुल्यामू सडक खण्डमा सडक भासिँदा यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर ६ छुल्यामूमा सडक करिब दुई फिट भासिएपछि उक्त सडक हुँदै आवतजावत गर्ने यातायातका साधन ठप्प भएका हुन् । कुनाको ढलसहित सडकको तल …

Read More »

गढवा आधुनिक सहर बन्दै

काठमाडौंँ, भदौ ६ गते । दाङको गढवा गाउँपालिकालाई आधुनिक व्यवस्थित सहर बनाउने उद्देश्यका साथ गुरुयोजना निर्माण सुरु गरिएको छ । सहरी विकास मन्त्रालयवाट देशभरका १५ वटा तराई मधेस हुलाकी लोकमार्गअन्तर्गत पर्ने सहरलाई आधुनिक सहर निर्माण कार्यक्रममा गढवा गाउँपालिका पनि छनोटमा परेको छ । सोही कार्यक्रम अनुसार सहरी विकास मन्त्रालयकै पहलमा …

Read More »

बालबालिकालाई एक्लै भारत जान रोक

काठमाडौंँ, भदौ ६ गते । केही समययता मानव तस्करहरूले विभिन्न प्रलोभनमा पारेर पश्चिम नेपालका पहाडी जिल्लाहरूबाट ठूलो सङ्ख्यामा बालबालिकालाई भारत लैजान थालेपछि बालबालिकालाई एक्लै भारत जान कडा रोक लगाइएको छ । तीनदेखि दस जनासम्मको समूहमा एक्लै भारत जान थालेका सयौँ बालबालिकासँग सोधपुछ गर्दा उनीहरू जोखिमपूर्ण काममा र विभिन्न प्रलोभनमा परेर …

Read More »

करमा सरकारको ध्यान

काठमाडौंँ, भदौ ६ गते । संविधानमा व्यवस्था गरिए अनुरूप सङ्घ, प्रदेश र स्थानीय सरकारले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् । यी तीनै तहका सरकार आफैंमा स्वतन्त्र रहे पनि तिनमा एक आपसी सम्बन्ध छैन भन्न मिल्दैन । धेरै हदसम्म केन्द्रमा रहेको सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारलाई विभिन्न विषयमा निर्देश गर्न …

Read More »