आहाराका आधारमा बाघको सङ्ख्या

काठमाडौंँ , २४ असार । विश्वमै दुर्लभ पाटेबाघले खाने आहारा प्रजातिको अवस्थिति पत्ता लगाउन भएको अध्ययनको स्थलगत कार्य सकिएपछि बाघको अध्ययनमा अझै सहज हुने भएको छ । नेपालमा पहिलोपटक भएको अध्ययनको नेतृत्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले लिएको हो । विश्वका अन्य क्षेत्रका घना जङ्गलमा संरक्षित वन्यजन्तुको सहायता गर्ने …

Read More »

सर्लाहीमा हात्तीले मच्चायो आतंक

काठमाडौं , २३ असार । सर्लाहीको ईश्वरपुर क्षेत्रमा पुनः जङ्गली हात्ती देखा परेपछि स्थानीयवासी त्रसित भएका छन् । जिल्लाको उत्तर¬–पूर्वी भेगमा पर्ने ईश्वरपुर नगरपालिकाको सागरनाथ वन विकास परियोजनास्थित जङ्गल क्षेत्रमा दुई दिनदेखि दुईवटा जङ्गली हात्ती देखा परेको हो । केही महिना अघि जङ्गली हात्तीले ईश्वरपुर नगरपालिकाको सागरनाथ, भक्तिपुर, गौरीशङ्करलगायतका क्षेत्रमा …

Read More »

१३ युवाको लगानीमा माछापालनको व्यावसाय

काठमाडौं ,२३ असार । साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासी युवाले सामूहिक लगानीमा व्यावसायिक माछापालन गरेका छन् । पानीको पर्याप्त तथा राम्रो स्रोत रहेको रतन्छाका तेह्र स्थानीय युवाले आफ्नो व्यक्तिगत लगानीमा दुई वर्ष अघिदेखि व्यावसायिक माछापालन शुरु गरेका हुन् । उनीहरुले रतन्छास्थित धिकुरतुङमा २५ वर्षका लागि जग्गा भाडामा लिएर पहिलो चरणमा १३ …

Read More »

कङ्केश्वरीमा झोलुङ्गे पुल बिग्रिएपछि आवतजावतमा समस्या

काठमाडौँ , २३ असार । काठमाडौँ–१५ स्थित कङ्केश्वरीमा झोलुङ्गे पुल बिग्रिएपछि सर्वसाधारण आवतजावतमा समस्या भएको छ । स्थानीय लखः तीर्थ नजिकैको डल्लुको बस्तीलाई जोड्ने करीब ५० मिटर लामो उक्त पुलको किनारामा रहेको करीब आठ फिट अग्लो ढुङ्गा माटो वर्षाले बगाएपछि सर्वसाधारणलाई समस्या भएको हो । उक्त वडाले पुल निर्माणका लागि …

Read More »

अनौठो प्रथा हुम्लामा अविवाहित छोरीको बच्चा माइतीकै जिम्मा

काठमाडौं , २३ असार । अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि अझै यस्तो परम्परा हुम्लामा छ । जिल्लाको नाम्खा गाउँपालिकाको हिमालपारिको गाउँका रूपमा परिचित लिमीमा यस्तो अनौठो प्रथा अझै …

Read More »

सन्यासको घोषणा गदैे अर्जेन रोबेन

काठमाडौँ, २१ असार । नेदरल्याण्डका फुटबल स्टार अर्जेन रोबेनले सन्यासको घोषणा गरेका छन् । उनले आफ्नो अन्तिम म्याच जर्मनीको वायर्न म्युनिखका लागि खेले । यद्यपि यही जुनमा उनको सम्झौता समाप्त भयो । ३५ वर्षीय रोबेनले भनेका छन्, सबैलाई थाहा छ कि म वायर्न म्युनिखबाट अलग भएर आफ्नो भविष्यको बारेमा सोचिरहेको …

Read More »

भारतको दबाबपछि तरकारीको विषादी परीक्षण स्थगित

काठमाडौँ, २१ असार । भारतको दबाबपछि सरकारले भारतीय तरकारी तथा फलफूलको भन्सार विन्दुमा परीक्षण नगर्ने निर्णय गरेको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक सहसचिवका अनुसार चर्को दबाब थेग्न नसकेपछि बिहीबार वाणिज्यमन्त्री मातृका यादवले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका थिए। ती सहसचिवले भने, ‘यादवको प्रस्तावलाई प्रधानमन्त्रीले तत्कालै समर्थन जनाई निर्णय गराएका थिए।’ …

Read More »

पूर्व आईजीपीदृारा कारागार चलान

काठमाडौँ, २० असार । नेपाल प्रहरीको बन्दोबस्तीका सामान खरिद प्रकरणको अनियमिततामा दोषी ठहर पूर्वमहानिरीक्षक (आईजीपी) रमेशचन्द ठकुरी फैसला कार्यान्वयनका लागि कारागार चलान हुनुभएको छ । फैसला भएको २५ महिनापछि ठकुरी बिहीबार सर्वोच्चमा उपस्थित हुनुभएको हो । थुनाबाहिरै रहेर मुद्दाको पुनरावलोकन गर्न पाऊँ भन्ने माग अस्वीकार गर्दै सर्वोच्चले ठकुरीलाई कारागार पठाएको …

Read More »

रोजगारी सिर्जना

काठमाडौं , २० असार । श्रमको सम्मान, राष्ट्रिय अभियान भन्ने नाराका साथ राजधानीमा दुईदिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सम्पन्न भएको छ । उद्यमशीलताको विकास गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न प्रक्रियागत सुधार र संस्थागत क्षमता विकासका लागि ६ बुँदे सुझाव प्रस्तुत भएको छ । स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न …

Read More »

मल्लकालीन निरौली दरबार जीर्ण हुँदै

काठमाडौं ,१९ असार । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको जोरायल गाउँपालिका–६ निरौलीस्थित पुरातात्विक महत्व बोकेका मल्लकालीन निरौली दरबार जीर्ण हुँदै गएको छ । पर्यटकीय सम्भावना बोकेको सो दरबार उचित संरक्षण तथा सम्वद्र्धनको अभावमा दिनानुदिन जीर्ण बन्दै गएको हो । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका र पर्यटकीय हिसाबमा उच्च सम्भावना बोकेका …

Read More »