उच्च शिक्षा र विदेशको अनुभव र रोजगारीका लागि विदेसिने क्रम रोकिएर स्वदेशमै होटलको व्यवस्थापन

काठमाडौँ, २० असार । मुलुकले समृद्धिको सपना देखेसँगै उच्च शिक्षा र रोजगारीका लागि विदेसिने क्रम रोकिएर विदेशमा कमाई र अनुभव हासिल गरेकाहरु ‘स्वदेशमै भावी पुस्ताका लागि केही गर्न’ थालेका छन् । अष्ट्रेलियामा डेढ दशकसम्म आफूले प्राप्त गरेको कमाई र अनुभवलाई स्वदेशको प्राविधिक शिक्षाको विकासमा लगाउन चितवनका गणेश केसी र विकास …

Read More »

पूर्वमन्त्री धमलासहित नेता कार्यकर्ता नेकपा प्रवेश गर्दै

काठमाडौँ, २० असार । सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका तत्कालीन नयाँ शक्ति पार्टीबाट ५० जनाभन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् । फोरम नेपालसँग एकीकरण गरेपछि असन्तुष्टि जनाउँदै आउनुभएका पूर्वमन्त्री एवं तत्कालीन नयाँ शक्ति नेपालका सचिवालय सदस्य कल्पना धमला, अर्का सचिवालय सदस्य …

Read More »

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही गरेको छ

काठमाडौँ, २० असार। नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षको जेठसम्म गुणस्तरविपरीत सामान उत्पादन गर्ने उद्योगलाई कारवाही गरेको हो । विभागले घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग बारा, नव नेपाल प्लाष्टिक, नारायणी सिमेन्ट उद्योग बारा, होङ्सी …

Read More »

च्याउ चिनेर मात्र खाने गराऊ

काठमाडौं , २० असार । मानव शरीरका लागि च्याउ अति उत्तम पौष्टिक आहार हो तर त्यही च्याउलाई ननिचेर खाँदा विषको रूपमा परिणत हुने गर्दछ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार वर्षात् शुरु भएसँगै विषालु च्याउ खाएर बिरामी पर्नेको सङ्ख्या दिनानुदिन बढ्दो छ । यो मौसममा हरेक दिनजसो त्यस्ता …

Read More »

सरकारले मुलुकलाई खुला दिसामुक्त बनाउने अभियान अझै पूरा भएन

काठमाडौँ, २० असार । मुलुकमा अझै ६३ स्थानीय तह खुला दिसामुक्त घोषणा हुन बाँकी रहेका छन् । सरकारले मुलुकलाई खुला दिसामुक्त बनाउने अभियान सञ्चालन गरिरहँदा अझै पनि काठमाडौँ र वीरगञ्ज महानगरपालिकासहित ६३ स्थानीय तह खुला दिसामुक्त भएका छैनन् । सरकारले आगामी असोज १३ गतेभित्र मुलुकलाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्यका …

Read More »

पाकिस्तानमा डुङ्गा दुर्घटना कम्तीमा ४ मृत्यु

काठमाडौं , २० असार । उत्तरपश्चिम पाकिस्तानमा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य २१ जना अझै पनि बेपत्ता रहेका छन् । भाग्यबस कसैलाई जिवीतै उद्धार गर्न सकिन्छ भन्ने आशामा उद्धारकार्य जारी राखिएको उद्धारकार्यका संलग्न अधिकारीहरुले जानकारी दिएका छन् । खैबर पाख्तुनख्वा प्रान्तमा रहेको इनडुस नदीमा …

Read More »

लौरी वितरण गर्दै म्याग्दे गाउँपालिका

काठमाडौं , १९ असार । तनहँुको म्याग्दे गाउँपालिका–६ का ज्येष्ठ नागरिकलाई वडा कार्यालयले बुढेसकालको साथीको रूपमा लौरी वितरण गरेको छ । वडाभित्रका ८० वर्ष उमेर कटेका ८० ज्येष्ठ नागरिकलाई ‘आल्मुनियम फोल्डिङ स्टिक’ वितरण गरिएको हो । ज्येष्ठ नागरिकलाई राज्यले सामाजिक सुरक्षाभत्ता दिए पनि उक्त भत्ता लिन बैंकसम्म जान पनि समस्या …

Read More »

गोरखापत्र नयाँ नेपाल पृष्ठ प्रादेशिक स्तरमा लान सुझाव

काठमाडौँ , २३ असार । गोरखापत्र दैनिकको बहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’को प्रादेशिक स्वरूपबारे छलफल भएको छ । हाल ३८ भाषामा प्रकाशित हुँदै आएको नयाँ नेपाल पृष्ठलाई भाषिक घनत्वका आधारमा प्रादेशिक स्तरमा प्रकाशन गर्नेबारे छलफल भएको हो । आइतबार काठमाडौँमा ‘प्रादेशिक संरचनामा नयाँ नेपाल बहुभाषा पृष्ठको प्रारूप’ विषयक छलफलमा विज्ञहरूले भाषा …

Read More »

प्राविधिक सेवाको खाँचो भन्दै छन् कफी किसान

काठमाडौँ, १९ असार । नेपालमा साढे छ हजार ३४६ किसानले ९७३ हेक्टरमा व्यावसायिक कफी खेती गर्दै आइरहेका छन् । ती किसानले वार्षिक एक हजार ५७३ .६ मेट्रिक टन कफी उत्पादन गरिरहेका छन् । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको २०७५÷७६ को कफी खेती सर्वेक्षण प्रतिवेदनअनुसार सबैभन्दा बढी व्यावसायिक किसान प्रदेश ३ …

Read More »

पोर्चुगलमा चम्केका नेपाली म्याराथुन धावक आइते तामाङ

काठमाडौं ,१९ असार । कुनै बेला नेपालमा म्याराथुन धावकका रूपमा चम्केका एक नेपाली युवा यतिबेला भने उत्कृष्ट म्याराथुन धावककै रूपमा युरोपमा समेत चम्किन सफल भएका छन् । काभ्रे, गणेशथानका ३४ वर्षीय आइते तामाङ पोर्चुगलमा आयोजना हुने ट्रेल म्याराथुन दौडमा आफूलाई अब्बल साबित गर्दै उत्कृष्ट अल्ट्रा धावकका रूपमा चम्कन सफल भएका …

Read More »