रुपातालको संरक्षण र विकासका लागि दोस्रो चरणमा मुआब्जा

काठमाडौं ,१९ असार। तालैतालको बगैँचा शहर लेखनाथमा अवस्थित रुपातालको संरक्षण र विकासका लागि एकीकृत रुपाताल संरक्षण विकास परियोजनाका लागि दोस्रो चरणमा मुआब्जा तय गरिएको छ । विश्व रामसार सूचीमा सूचीकृत कास्कीको रुपाकोट, हंसपुरको सिरान र माझठाना ९साबिक लेखनाथ नगरपालिका–१०, ११ र १४० को केही भागले छोएको यस तालमा बढ्दै गएको …

Read More »

लाखौंको डकैती, डकैतीमा संलग्न एक डाँका पक्राउ

काठमाडौं , १९ असार । महोत्तरी जिल्लाको उत्तरवर्ती बर्दिबास नगरपालिकाको दुई घरमा गएराति लाखौं रुपैयाको डकैती भएको छ । सो क्रममा डाँकाहरुको प्रतिकारमा चारजना घाइते भएका छन् । गाउँलेहरुले घेरा हालेर एकजना डाँकालाई नियन्त्रणमा लिएका छन् । बर्दिबास नगरपालिकाको वडा नं. ७ को किसाननगरमा चन्द्रेश्वर महतो र रामसुनर महतोको घरबाट …

Read More »

सिकारीटारका भूकम्पपीडित भन्छन्– पुनःनिर्माणले हामीलाई सुकुम्बासी बनायो

काठमाडौं , १९ असार । विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा ठूलै जनधनको क्षति भएको सिकारीटारका भूकम्पपीडितले पुनःनिर्माणले आफूहरुलाई सुकुम्बासी बनाएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० भक्तपुरले आज सूर्यविनायक नगरपालिका– ४ सिकारीटारमा आयोजना गरेको ‘भूकम्पपीडितका लागि राहत तथा पुनःनिर्माणको सवाल’ विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा यहाँका बासिन्दाले यस्तो …

Read More »

गर्भवतीका लागि वरदान बन्दै ‘बर्थिङ सेन्टर

काठमाडौं , १९ असार । ‘व्यथा लागेपछि आत्तिँदै डोकोमा बोकेर दगुराउँथे, मर्ने बाँच्नेको पत्तै हुन्नथ्यो’, तमानखोला गाउँपालिका–५ खुंखानीकी आशमाया रसाइलीले विगत कोट्याउँदै प्रश्रव पीडा सम्झिनुभयो । आशमायाले दुःख पाएको त्यो पल, गाउँमा दक्ष जनशक्ति र स्वास्थ्य संस्था नभएको समय थियो । “अहिले गाउँमा मोटरबाटोसँगै गाडी पनि आउँछन्”, रसाइलीले भन्नुभयो, “एक÷दुई …

Read More »

अध्यक्ष शर्मासहित दसविरुद्ध मुद्दा दायर

काठमाडौँ, असार १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारी तथा सदस्यले लिखित परीक्षाको प्राप्ताङ्कलाई फेरबदल गरी उत्तीर्णलाई अनुत्तीर्ण गराएको खुलेको छ । सोही आधारमा आयोगले त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मालगायत १० जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएका अन्यमा …

Read More »

गौतम बुद्ध विमानस्थल सौर्य ऊर्जा प्रयोगको तयारी

काठमाडौं, १९ असार । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेगावाट विद्युत उत्पादन गर्ने योजना अगाडि सारिएको छ । यसका लागि विमानस्थललाई अनुदान र ऋण उपलब्ध गराएको एसियाली विकास बैङ्क (एडीबी) ले छलफल अगाडि बढाएको छ । “हालसम्मको छलफलका आधारमा अब करिब करिब डेढ महिनाभित्रै यो विषय …

Read More »

तेलभन्दा पानी महँगो

काठमाडौँ, १९ असार । ‘जीवनमा कहिले पनि पानीको दुःख भागेका थिएनौं। यसपालि त गाउँको सबै कल(ह्याण्ड पाइप) सुक्यो,’ महोत्तरीको बिजलपुरा चल्की टोलकी ६० बर्षीय सोना देवी मुसहरले भनिन्,‘गाउँमा अनिकाल पर्‍यो।’ बर्दिबास नगरपालिका—१२ स्थित पानी खान समस्या भएपछि गाउँको स्कूलमा एउटा नयाँ बोरिङ्ग गाडिएको छ। साँझ र बिहान मेला लागे झैं …

Read More »

एसिसी पूर्वी क्षेत्रीय क्रिकेट : सिङ्गापुर विजयी

काठमाडौँ, १८ असार। मलेसियामा आजदेखि शुरु भएको एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सिङ्गापुर विजयी भएको छ । सिङ्गापुरले चीनला१ई आठ विकेटले पराजित गरेको हो । उद्घाटन खेलमा टस हारेर ब्याटिङ गरेको चीनले २३ ओभरमा सबै विकेट गुमाउँदै २८ रन मात्र बनायो । सिङ्गापुरले २९ रनको विजयी लक्ष्य …

Read More »

यू–१९ क्रिकेटः चीनमाथि नेपालको शानदार जीत !

काठमाडौँ, १८ असार । मलेशियाको किनरारा ओभल मैदानमा जारी एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले छिमेकी राष्ट्र चीनलाई पराजित गरेको छ । नेपालको १० विकेटको विजयमा सागर ढकालले ६ विकेट लिए, यस्तै पवन सर्राफले नटआउट ४६ रन बनाएका छन् । क्रिकेटमा चीन नवप्रवेशी र कमजोर राष्ट्र हो भने नेपालले …

Read More »

बारा जिल्लामा २४ प्रतिशत धान रोपाई

काठमाडौँ ,१८ असार । बारा जिल्लामा अहिलेसम्म २४ प्रतिशत धान रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । असारको आधा महिनासम्म कम्तीमा ५० प्रतिशत धान रोपाई गरिसक्नुपर्नेमा हालसम्म २४ प्रतिशत मात्र रोपाई भएका कारण उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो । बिउ छर्ने महिना …

Read More »